काठमाडौं, २ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जाजरकोटमा भूकम्प जाँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नभएर माओवादी अध्यक्षको हैसियतमा उक्त क्षेत्रमा पुगेको टिप्पणी गरेका छन् । आज (शनिबार) जन सम्पर्क समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘जाजरकोटमा भूकम्प गयो । माओवादीहरु सरकारी हेलिकप्टरमा गए । प्रधानमन्त्री गए […]
काठमाडौं । बाजुरामा आज बिहीबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर १३ मिनेटमा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको भूकम्प गएको राष्ट्रिय मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको […]
दक्षिणी इरानमा आज बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पमा परि कम्तीमा पाँच जनाको ज्यान गएको छ । पछिल्लो विवरण अनुसार घाइते १२ जनालाई अस्पताल भर्ना गरिएको छ।
भूकम्पपछि त्यहाँ लगातार परकम्प गइरहेका रोयटर्सले जनाएको छ । भूकम्पले साइह खोश गाउँ बढी प्रभावित भएको छ । उद्धार तथा राहतका काम थालिएको छ ।
भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट झन्डै एक सय किलोमिटर टाढा छ । चीन, यूएई, साउदी अरेबिया, बहराइनलगायतका देशमा पनि भूकम्पको धक्का महसुस भएको छ ।
बझाँङ, ६ वैशाख । बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०३ बजे बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ । रासस
काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज मंगलबार बिहान ६ बजेर ३ मिनेटमा बझाङमा भूकम्प गएको हो । जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का बझाङ सहित छिमेकी जिल्लामा महसुस गरिएको थियो । भूकम्पका कारण क्षति भए नभएको विवरण […]
बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ३ मिनेट तिर भूकम्पको पराकम्प गएको हो । दुर्गाथली गाउँपालिकाको सैनपसेला केन्द्र विन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
काठमाडौं, १ कात्तिक । हिजो गोरखा केन्द्रबिन्दु भएर भूकम्प गयो । आज सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर दुईवटा भूकम्पको झड्का महशुश गरिएको छ । हिजोको भूकम्प ४.३ म्याग्निच्युडको थियो । आजको भूकम्प ४.७ म्यागिनच्युडको थियो । लगाता भूकम्पको धक्का महशुश गर्न थालिएपछि सतर्कता अपनाइएको छ । २०७२ सालमा महाभूकम्प गएपछि गोरखा र सिन्धुपाल्चोक क्षेत्रमा बेला बेलामा कम्पन […]
काठमाडौँ- सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा पछिल्लो समय लगातार भूकम्पको धक्का महसुस भइरहेको छ । दुई हप्ताको अवधिमा यस क्षेत्रमा तीन पटक भूकम्प गइसकेको छ । आज मात्रै बिहान ४ः५५ मिनेटमा बझाङको सुर्मा गाउँपालिकाको दौलीचौर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले जानकारी दिए । यसअघि असोज […]
काठमाडौँ- दोलखाको नाम्दु केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ८ बजेर ४१ मीनेट जाँदा दोलखाको नाम्दु केन्द्रविन्दू भएर ४.३ म्याग्नीच्यूटको भूकम्प गएको हो । आज साँझ गएको भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । भूकम्पबाट भएको झतिबारे विस्तृत विवरण आउन बाँकी छ ।
काठमाडौं। काठमाडौं उपत्यकामा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ। भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बिहान ७ बजेर ५ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प गएको हो।