काठमाडौं, १ कात्तिक । हिजो गोरखा केन्द्रबिन्दु भएर भूकम्प गयो । आज सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर दुईवटा भूकम्पको झड्का महशुश गरिएको छ । हिजोको भूकम्प ४.३ म्याग्निच्युडको थियो । आजको भूकम्प ४.७ म्यागिनच्युडको थियो । लगाता भूकम्पको धक्का महशुश गर्न थालिएपछि सतर्कता अपनाइएको छ । २०७२ सालमा महाभूकम्प गएपछि गोरखा र सिन्धुपाल्चोक क्षेत्रमा बेला बेलामा कम्पन […]