सभामुख पेलोसी मलेसियामा, ताइवान भ्रमणलाई लिएर एशिया–प्रशान्त क्षेत्रमा तनाव

सभामुख पेलोसीको ताइवान भ्रमणको औपचारिक घोषणा भएको छैन तर ताइवानका स्थानीय सञ्चार माध्यमले उनी आज राति ताइपेइ पुग्ने समाचार सार्वजनिक गरेका छन्। सभामुख पेलोसी ताइपेइ पुगेमा २५ वर्षभन्दा बढी समयपछि त्यहाँको भ्रमण गर्ने उनी उच्च श्रेणीको निर्वाचित अमेरिकी ...

सम्बन्धित सामग्री

राष्ट्रपति साईले अमेरिकी सभामुख भेटेपछि चीनले ताइवान वरपर थाल्यो युद्ध अभ्यास

ताइवानकी राष्ट्रपति साई इङ वेनले अमेरिकी सभामुख केभिन म्याकार्थीलाई भेटेपछि चीनले ताइवान वरपर युद्ध अभ्यास गर्न थालेको छ ।

छोटो र विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख पेलोसी फिर्ता

छोटो तर विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख न्यान्सी पेलोसी फर्किनुभएको छ । २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पेलोसीले राजधानी ताइपेईमा शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो । यो भ्रमणबाट चीन–ताइवान र चीन–अमेरिकाबीच विवाद बढेको छ । चीनले यसअघि नै पेलोसीको भ्रमणलाई लिएर विरोध जनाएको थियो । भ्रमणको प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ । आजदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त ...

ताइवान भ्रमण टुङ्ग्याएर ताइपेइ छाडिन् अमेरिकी सभामुख पेलोसीले

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण सकेर त्यहाँदेखि प्रस्थान गरेकी छन्। स्थानीय समयअनुसार साँझ ६ बजे पेलोसी सवार एयर फोर्सको कलसाइन एसपीएआर १९ विमान ताइपेइको सङसान विमानस्थलबाट उडेको छ।  पेलोसीको भ्रमणको चीनले क्रुद्ध प्रतिक्रिया दिएको छ। चीनले ताइवान परिपरि सैन्य अभ्यास सुरु गरेको छ। त्यसलाई रोक्न र सभामुख सवार साधनलाई…

किन पुगिन् अमेरिकी सभामुख पेलोसी ताइवान

एजेन्सी, १८ साउन । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी अन्ततः ताइवानको राजधानी ताइपेई पुगेकी छिन् । अमेरिकी नौसेना र वायुसेनाका २४ उन्नत लडाकु विमानहरूले न्यान्सीको विमानको सुरक्षा गरेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । चीनको सरकारी सञ्चालित ग्लोबल टाइम्सले भर्खरै पेलोसीको विमान ताइवान गएको खण्डमा उडाउन सकिने बताएको […]

चिनियाँ चेतावनीका बावजुद ताइवान पुगिन् अमेरिकी सभामुख

सैन्य कारबाही गर्ने बेइजिङको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्। अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित उनी ताइपेइ पुगेकी हुन् l उनले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन् ।

ताइवान पुगिन् अमेरिकी सभामुख न्यान्सी पेलोसी

काठमाडौं : चीनको चेतावनीकाबीच बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्।चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी मंगलबार राति ताइवान पुगेकी हुन्। चिनियाँ सेनाको अवरोध छिचोल्न मलेसियाबाट फिलिपिन्सको आकास हुँदै घुमाउरो बाटो रोजेर उनी ताइवान उत्रिन सफल भएकी हुन्। १९९७ यता यति उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो। अमेरिकामा सभामुख राष्ट्रपतिको उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा रहने गर्छन्। पेलोसीले आज ताइवानकी राष्ट्रपति साइ यिङ वेनलाई भेट्ने बताइएको छ। पेल

विरोधका बीच ताइवान पुगिन् अमेरिकी सभामुख पेलोसी

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छिन्। पेलोसीको भ्रमणलाई लिएर चीनले अमेरिकालाई निरन्तर चेतावनी दिइरहेका बेला उनी ताइवान पुगेकी हुन्। रुसले समेत उनको भ्रमणलाई लिएर अमेरिकालाई चेतावनी दिएको थियो। पेलोसी ताइवान पुगेपछि रुसले समेत निन्दा गरेको छ।    एसियाली देशहरुको भ्रमणमा निस्किएकी पेलोसी मलेसिया हुँदै ताइवान पुगेकी हुन्। पेलोसीको भ्रमणको…

चीनको चेतावनीबीच ताइवान पुगिन् पेलोसी

अमेरिकाकी सभामुख न्यान्सी पेलोसी मंगलबार साँझ ताइवान पुगेकी छन् । चीनको चेतावनी बीच पेलोसी ताइवान पुगेकी हुन् । पछिल्लो २५ वर्षमा ताइवान पुग्ने उनी पहिलो शीर्ष अमेरिकी राजनीतिज्ञ बनेकी छन् ।अमेरिकाको तल्लो सदनकी सभामुख पेलोसी अमेरिकाको सरकारी वरियतामा तेस्रो स्थानमा पर्छिन् । लामो समयदेखि मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी पेलोसी चीनको मानव अधिकारको रेकर्डको कटु आलोचक हुन् । चीनले सुरुदेखि नै पेलोसीको भ्रमणको विरोध गर्दै आएको छ र मंगलबार नै भ्रमण गरे ‘अमेरिकाले ठूलो मूल्य चुका

चीनसँग तनावका बीच ताइवान पुगिन् अमेरिकी सभामुख न्यासी पेलेसी

अमेरिकी सभामुख न्यासी पेलोसी ताइवान पुगेकी छन् । उनको ताइवान भ्रमणलाई लिएर चीनले कडा प्रतिक्रिया जनाए पनि उनी मंगलबार अबेर ताइवान पुगेकी हुन् ।

अमेरिकी सभामुख पेलोसीकाे ताइवान भ्रमणप्रति चीनको आपत्ति

काठमाडौं । अमेरिकाकाे तल्लो सदनककाे प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीकाे भ्रमणप्रति चीनले आपत्ति जनाएकाे छ । सभामुख पेलोसी ताइवान गए चूप लागेर नबस्ने भन्दै चीनले चेतावनी समेत दिएकाे हाे । सभामुख पेलोसी अहिले दक्षिण पूर्वी एशियाली देशहरुको भ्रमणमा रहनुभएकाे छ । उहाँ सिंगापुर आईसकेपछि प्रतिक्रिया दिंदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाव लिचियानले पेलोसीले ताइवान जाने […]