बुटवलमा पाँच दलको संकल्पपत्र : बाढी तथा पहिरोबाट प्रभावितलाई घर बनाइदिने

बुटवल ।  नेकपा एमालेले लगातार ३ वटा निर्वाचनमा विजयी हासिल गरेको  बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले संकल्पपत्र सार्वजनिक गरेको छ । संकल्पपत्रमा बाढी तथा पहिरोबाट प्रभावित एवम् अल्पसंख्यक, सीमान्तकृत, न्यून आय भएका, पिछडिएका, एकल महिला तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गरी नगर आवास कार्यक्रममार्फत वार्षिक तीनसय घर निर्माण गरी हस्तान्तरण गर्ने उल्लेख […]

सम्बन्धित सामग्री

कलाकारले हेलम्बुका बाढी प्रभावितलाई ४३ पक्की घर निर्माण गरिदिने

गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका मेलम्ची र हेलम्बुका प्रभावितलाई नेपाली कलाकारले मिलेर ४३ पक्की घर बनाइदिने भएका छन् । कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन गरेपछि बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा १९ पक्की घर बनाइदिने घोषणा गरेको हो । त्यस्तै हेलम्बुको किउलमा मगर बस्तीका २४ पक्की घर बनाइदिने कलाकारले जनाएका छन् । गत साता जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको नेतृत्वमा कोषका सहसंयोजक नायिका करिश्मा मानन्धरलगायत कलाकारको टोल

कलाकारले बाढी प्रभावितलाई ४३ पक्की घर निर्माण गरिदिने

सिन्धुपाल्चोक । गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका मेलम्ची र हेलम्बुका प्रभावितलाई नेपाली कलाकारले मिलेर ४३ पक्की घर बनाइदिने भएका छन् । कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन गरेपछि बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा १९ पक्की घर बनाइदिने घोषणा गरेको हो । त्यस्तै हेलम्बुको किउलमा मगर बस्तीका २४ पक्की […]

सिन्धुपाल्चोक पुगेर फर्किए कलाकार, बाढी प्रभावितलाई पक्की घर बनाइदिने

असार १ गते आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, दनुवारबस्ती लगायतका स्थान सर्वाधिक प्रभावित बने । अधिकांशको घर समेत बाढीले बगायो । यसपछि, यी बस्तीहरुमा खाद्यान्न र लत्ताकपडाको सहयोग उपलब्ध गराउन कलाकारहरु पनि पुगे । बाढी प्रभावित बासिन्दाहरुले भने आफूहरुलाई खाद्यान्न भन्दा पनि घर नै चाहिएको बताउँदै आएका थिए । बाढी गएको केही समयपछि कलाकर्मीहरुले […]

नगरपालिकाको अग्रसरतामा ४५ पहिरोपीडितको घर बन्ने

बागलुङ, बैशाख ४ । बागलुङ नगरपालिकाले पहिरोपीडितको घर बनाइदिने गरी आवश्यक पहल थालेको छ । गत वर्षात्मा बाढी, पहिरोले घरमा पूर्णरुपले क्षति पु¥याएका नगरपालिकाका ४५ घर परिवारलाई नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरभित्रका ४५ पहिरोपीडित परिवारलाई रु एक लाख ५० हजारका दरले घर बनाउन अनुदान रकम […]

नगरपालिकाले ४५ पहिरोपीडितको घर बनाइदिने

बागलुङ । बागलुङ नगरपालिकाले पहिरोपीडितको घर बनाइदिने गरी आवश्यक पहल थालेको छ। गत वर्षामा बाढी, पहिरोले घरमा पूर्णरुपले क्षति पुर्याएका नगरपालिकाका ४५ घर परिवारलाई नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरभित्रका ४५ पहिरोपीडित परिवारलाई रु एक लाख ५० हजारका दरले घर बनाउन अनुदान रकम दिने निर्णय गरेको नगरप्रमुख जनकराज पौडेलले बताए।

बाढीपहिरो पीडितका लागि वाग्मती प्रदेश सरकारले घर बनाइदिने

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ । बाढी पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो । बाढीग्रस्त  क्षेत्रका पालिकाहरुले जग्गा उपलब्ध गराएको खण्डमा जग्गामा प्रदेश सरकारले पीडितका लागि आवास निर्माण गरिदिने वाग्मती प्रदेश...