नगरपालिकाले ४५ पहिरोपीडितको घर बनाइदिने

बागलुङ । बागलुङ नगरपालिकाले पहिरोपीडितको घर बनाइदिने गरी आवश्यक पहल थालेको छ। गत वर्षामा बाढी, पहिरोले घरमा पूर्णरुपले क्षति पुर्याएका नगरपालिकाका ४५ घर परिवारलाई नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरभित्रका ४५ पहिरोपीडित परिवारलाई रु एक लाख ५० हजारका दरले घर बनाउन अनुदान रकम दिने निर्णय गरेको नगरप्रमुख जनकराज पौडेलले बताए।

सम्बन्धित सामग्री

अतिविपन्न परिवारलाई घर बनाइदिँदै देवचुली नगरपालिका

त्रिवेणी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले अतिविपन्न परिवारका लागि घर बनाइदिने भएको छ। नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अतिविपन्न परिवारका लागि निःशुल्करूपमा घर निर्माण गरी हस्तान्तरण गर्ने योजना कार्यान्वयनमा ल्याएको छ। देवचुली नगरपालिकाभित्र रहेका १७ वडामा पहिचान गरिएका अतिविपन्न परिवारका लागि निःशुल्क घर निर्माण गर्ने योजनाअनुसार काम अघि बढेको…

विपन्न परिवारलाई घर बनाउँदै राप्ती नगरपालिका

काठमाडौँ,१७ माघ । विपन्न परिवारका समुदायलाई लक्षित गर्दै राप्ती नगरपालिकाले पाँच सय घर बनाइदिने भएको छ । नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो । नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार हरेक वर्ष एक सय घर बनाउने योजनासहित काम भइरहेको छ । उनले भने, “पहिलो वर्षका लागि […]

नगरपालिकाको अग्रसरतामा ४५ पहिरोपीडितको घर बन्ने

बागलुङ, बैशाख ४ । बागलुङ नगरपालिकाले पहिरोपीडितको घर बनाइदिने गरी आवश्यक पहल थालेको छ । गत वर्षात्मा बाढी, पहिरोले घरमा पूर्णरुपले क्षति पु¥याएका नगरपालिकाका ४५ घर परिवारलाई नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरभित्रका ४५ पहिरोपीडित परिवारलाई रु एक लाख ५० हजारका दरले घर बनाउन अनुदान रकम […]

बाढीबाट विस्थापितलाई घर बनाइदिन नगरपालिका र स्थानीय एकजुट

४ साउन, झापा । कनकाई नदीमा आएको बाढीबाट बिस्थापित तारा शेर्माको परिवारले पक्की घरमा बस्न पाउने भएको छ । शिवसताक्षी नगरपालिकाले जग्गा दिने भएपछि मेची अभियानले घर बनाइदिने भएको हो । शिवसताक्षी नगरपालिका–११ स्थित बच्चाबरमा निर्माण सम्पन्न …