सिन्धुपाल्चोक पुगेर फर्किए कलाकार, बाढी प्रभावितलाई पक्की घर बनाइदिने

असार १ गते आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, दनुवारबस्ती लगायतका स्थान सर्वाधिक प्रभावित बने । अधिकांशको घर समेत बाढीले बगायो । यसपछि, यी बस्तीहरुमा खाद्यान्न र लत्ताकपडाको सहयोग उपलब्ध गराउन कलाकारहरु पनि पुगे । बाढी प्रभावित बासिन्दाहरुले भने आफूहरुलाई खाद्यान्न भन्दा पनि घर नै चाहिएको बताउँदै आएका थिए । बाढी गएको केही समयपछि कलाकर्मीहरुले […]

सम्बन्धित सामग्री

कलाकारले बाढी प्रभावितलाई ४३ पक्की घर निर्माण गरिदिने

सिन्धुपाल्चोक । गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका मेलम्ची र हेलम्बुका प्रभावितलाई नेपाली कलाकारले मिलेर ४३ पक्की घर बनाइदिने भएका छन् । कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन गरेपछि बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा १९ पक्की घर बनाइदिने घोषणा गरेको हो । त्यस्तै हेलम्बुको किउलमा मगर बस्तीका २४ पक्की […]