बेरोजगार डाक्टरसँग हैरान स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं : डाक्टरहरूका कारण स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ हैरान भएका छन्। काठमाडौं बाहिर नजाने अड्डी लिएर बसेका बेरोजगार डाक्टरहरू दिनहुँ मन्त्रालयमा आउने गरेको मन्त्री खापुङले बताए।नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री खापुङले देशका कैयौं अस्पतालमा डाक्टर अभाव रहे पनि काठमाडौं बाहिर जान नमान्दा बेरोजगार बस्नु परेको सुनाएका हुन्।उनले अस्पतालहरूमा डाक्टरको अभाव रहे पनि धेरै डाक्टर बेरोजगार हुँदा पनि राजधानी काठमाडौंबाहिर जान नचाह