बेरोजगार हुनुहुन्छ ? श्रम मन्त्रालयले खुलायो आवेदन (सूचनासहित)

सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आइतबार जारी गरेको सूचनामा बेरोजगार भएकाहरुलाई फागुन महिनाभित्रमा २०७९–०८० का लागि निवेदन अनुरोध गरेको छ । रोजजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम बेरोजगार भएकाहरुले आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्नेछ । आवेदक निवेदन दिँदाको

सम्बन्धित सामग्री

काठमाडौँ महानगरको श्रम बैंकमा चार सय आवेदन

गत भदौ पहिलो साता काठमाडौँ महानगरले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचना अनुसार हालसम्म चार सय आवेदन परेको काठमाडौँ महानगर प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिए।...

नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुल्यो

नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो।

पालिकाहरूले लिन थाले श्रम स्वीकृतिको आवेदन, श्रम कार्यालय धाउन नपर्ने

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति र बिदामा आएकाहरूका लागि श्रम स्वीकृति नवीकरणको आवेदन पालिकाहरूले लिन थालेका छन् । सात सय ५३ वटै पालिकामा रहेका रोजगार सेवा केन्द्रहरूले यही वैशाख १ गतेदेखि नै श्रम स्वीकृतिको आवेदन भरिदिन थालेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।  अनलाइनबाटै श्रम स्वीकृतिको आवेदन दिन पर्ने र श्रम स्वीकृति पनि अनलाइनमार्फत नै पाइने व्यवस्था लागू भए पनि अनलाइन प्रणालीकै नाममा बिचौलियाहरूले ठगी गर्न थालेपछि त्यसको अन्त्यका लागि यस्तो व्यवस्था...

नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान

काभ्रेपलाञ्चोक, ३ वैशाख । नमोबुद्ध नगरपालिकाले आजदेखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ । आजदेखि नगरको केन्द्रमा आवेदन गरी श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताए […]

सत्ता गठबन्धनको कार्यक्रमः पालिका तहबाटै श्रम स्वीकृतिका आवेदन दिन सकिने

काठमाडौँ – सरकारले स्थानीय तहबाट श्रम स्वीकृतिका लागि आवेदन दिन सकिने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ। सत्ता गठबन्धनको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले स्थानीय तहबाटै श्रम स्वीकृतिका लागि व्यवस्था मिलाउने जनाएको हो। न्युनतम साझा कार्यक्रमबारे जानकारी दिँदै सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्, ‘वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र पारदर्शी बनाउन तथा सेवाग्राहीलाई नजिकको स्थानबाटै सेवा […]

बैशाख १ गतेदेखि पालिकाबाटै श्रम स्वीकृति

काठमाडौं । आगामी बैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै हुने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी बैशाख १ गतेदेखि ७ सय ५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था मिलाएको जनाएको हो । मन्त्रालयले विज्ञप्ति जारी गरी स्थानीय […]

कन्सुलर र श्रम सहचारीकाे नतिजा सार्वजनिक

कन्सुलर श्रम र श्रम सहचारीमा आवेदन गर्न अंग्रेजी भाषाको टोफेल र आईईएलटीएसमा न्यूनतम ५ अंक र पीटीई परीक्षामा ३५ अंक ल्याउनुपर्ने मापदण्ड व्यवस्था गरिएको छ ।

व्यक्तिगत श्रम स्वीकृति लिँदा कामदार स्वयम्‌ले अनलाइन आवदेन भर्नुपर्ने

वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलले व्यक्तिगत नयाँ श्रम स्वीकृति र वैधानिकीकरणको प्रक्रियामार्फत श्रम स्वीकृति लिँदा कामदार स्वयम्‌ले अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको छ ।

अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिँदै हुनुहुन्छ ? यी कुरा ध्यान दिनुहोस्

संसारको जुनसुकै कुनामा भए पनि पुनः श्रम स्वीकृति अनलाइनमार्फत नै लिन मिल्ने व्यवस्था छ । तर कतिपय अवस्थामा अनलाइन आवेदन दिने सही तरिका नमिल्दा रिजेक्ट हुने समस्या भइरहेको हुन्छ ।  अनलाइनमार्फत नै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्थाले भौतिक रूपमा कार्यालयमै उपस्थित हुनुपर्ने, श्रम अवधि सकिएपछि श्रम गर्नकै लागि भनेर विदेशबाट नेपाल आउनुपर्ने बाध्यता अब छैन ।  अनलाइनमार्फत श्रम स्वीकृति लिनको लागि पनि केही सर्तहरू भने पुरा गरेको हुनुपर्छ । पहिले पनि श्रम स्वीकृति लिएको र एक पटक विभागमै गएर बायोमेट्रिक भएको हुन...