गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न आग्रह

गैरआवासीय नेपाली सङ्घ युकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।  सोमबार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र बुझाएको एनआरएन युकेले मङ्गलबार लण्डनस्थित नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाउँदै अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनि...

सम्बन्धित सामग्री

गोर्खा सैनिकको माग सम्बोधन गर्न गृहमन्त्री खाँणको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटसंग गोर्खा सैनिकको सेवा सुविधाका लागि उठेका मागको सम्बोधन गरिदिन पहल गर्न आग्रह गर्नुभएको छ । शुक्रबार मन्त्री खाँणसंग राजदूत क्याथरिनले गर्नुभएका शिष्टाचार भेटका क्रममा उहाँले सो आग्रह गर्नुभएको हो । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको २०० वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा …

प्रस्तावित राजदूत आचार्यलाई सुझाव : गोर्खा सैनिकको समस्या समाधानको पहल गर्नुस्

२० मंसिर, काठमाडौं । बेलायतका लागि प्रस्तावित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको संसदीय सुनुवाइका क्रममा नेताहरुले गोर्खा सैनिकहरुको अधिकारको पक्षमा काम गर्न आग्रह गरेका छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आचार्यको सुनुवाइका क्रममा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका नेता देव गुरुङलगायतले बेलायती सेनामा कार्यरत र सेवा निवृत्त भएका नेपाली नागरिकको समान पेन्सन […]

हेर्नै पर्ने आजका १२ मुख्य समाचार

अध्यक्ष केपी शर्मा ओलीको सभामुख अग्नि सापकोटालाई प्रश्न: संसद चलाउनु छ कि छैन ?, साताको अन्तिम दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्यो, गैरआवासीय नेपाली सङ्घ युकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह l

गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न आग्रह

काठमाडौँ– गैरआवासीय नेपाली संघ युकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । सोमबार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र बुझाएको एनआरएन युकेले मङ्गलबार लण्डनस्थित नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाउँदै अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेको हो । गोर्खा विभाग प्रमुखसमेत […]

दोस्रोपटक पनि सर्‍यो भूपू गोर्खा सैनिकको रिटमाथिको सुनुवाई

सर्वोच्च अदालतले भूपू गोर्खा सैनिकको आन्दोलनबारेको रिटमाथिको सुनुवाई सारेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाई तोकिएकामा बेञ्च बस्न नभ्याएका कारण सुनुवाई सरेको सर्वोच्चले जनाएको छ। नेपाल सरकारले उचित पहल नगर्दा पूर्वगोर्खा...

ब्रिटिस गोर्खा सैनिकको आन्दोलनबारेको रिट न्यायाधीश भट्टराईको इजलासमा

ब्रिटिस गोर्खा सैनिकको आन्दोलनबारेको रिटमाथि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई हुने भएको छ। सर्वोच्च अदालतले सरकारले उचित पहल नगर्दा पूर्वगोर्खा सैनिक र उनीहरूका परिवारले बेलायतीसरहको सेवा–सुविधा पाउन नसकेको भन्दै दायर भएको...

ब्रिटिस गोर्खा सैनिकको आन्दोलनबारे सर्वोच्चमा रिट, आइतबार तोकियो पेसी

बेलायतमा जारी ब्रिटिस गोर्खा सैनिकको आन्दोलनबारे सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। सरकारले उचित पहल नगर्दा

ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभा सदस्य डिला संग्रौला पन्तले ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा शून्य समयमा बोल्दै उनले कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गरी वार्ताको मिति र स्थान तोक्न माग गरिन्। संसार भरी न्यायका लागि बहादुरी देखाएका गोर्खा सैनिक अहिले आफ्नै न्यायका लागि लण्डनमा आमरण अनसन बसिरहेको उनले बताइन्।

'गोर्खा सैनिकको माग पूरा गर्न नेपालले बेलायत सरकारसँग वार्ता गर्नुपर्छ'

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ब्रिटिस गोर्खा सैनिकको माग पूरा गराउन शीघ पहल थाल्न सरकारसँग माग गरेका छन्

भुपू गोर्खा सैनिकको माग पुरा गर्न पहल नभए नेपालमै आमरण अनसन सुरू गर्ने घोषणा

नेपाल सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको समस्या समाधानमा प्रभावकारी प्रयास नगरे नेपालमा पनि नागरिक समाजले आमरण अनसन शुरू गर्ने घोषणा गरेका छन् । ब्रिटिस गोर्खा सैनिकलाई समान व्यवहार, सेवाको स्वच्छ मूल्यांकन र मानवीय व्यवहार नभएको भन्दै भूतपूर्व ब्रिटिस गोर्खा सैनिकले बेलायतमा आमरण अनसन सुरू गरेका छन् । उनीहरूको अनसनलाई ऐक्यबद्धता जनाउँदै नेपालमा रहेको राष्ट्रिय स्वाभिमान जागरण अभियानका अभियन्ताहरूले नेपालमा पनि आमरण अनसन सुरू गर्ने चेतावनी दिएका हुन् । राष्ट्रिय स्वाभिमान जागरण अभियानमा आबद्ध नागरिक समाजमा अगु...