ईपीएल : ललितपुरलाई ७ विकेटले हराउँदै काठमाडौं विजयी

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पहिलो खेलमा ललितपुर पेट्रियट्सलाई ७ विकेटले हराउँदै काठमाडौं किंग्स एलेभेन विजयी भएको छ ।  त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले काठमाडौंलाई १५८ रनको लक्ष्य दिएको थियो । काठमाडौंले १४.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।  ललितपुर पेट्रियट्स डिफेन्डिङ च्याम्पियन पनि हो । 

सम्बन्धित सामग्री

ईपीएल : वर्षाका कारण काठमाडौं र पोखराबीचको खेल स्थगित

१२ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत मंगलबारका लागि तय भएको काठमाडौं किङ्स ११ र पोखरा राइनोजबीचको खेल वर्षाका कारण स्थगित भएको छ । दुई दिनदेखि भइरहेको वर्षाका कारण मैदान भिजेकाले खेल प्रभावित बनेको हो । शुरुमा भिजेको मैदान राम्रोसँग सुक्न नपाउँदै थप वर्षा भएपछि लगातार तेस्रो दिनको खेल स्थगित भएको हो । […]

ईपीएल क्रिक्रेटमा काठमाडौं र पोखरा केहीबेरमा भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आज एउटा मात्रै खेल हुँदैछ । टियु क्रिकेट मैदानमा दिउसो सवा १२ बजे सुरु हुने खेलमा काठमाडौं किङ्स–११ र पोखरा राइनोज भिड्ने छन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं जारी प्रतियोगितामा दोस्रो जित निकाल्ने योजनामा रहेको छ । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो […]

ईपीएल टी-ट्वान्टी आजबाट, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा काठमाडौं किङ्स–११, विराटनगर वारियर्स, ललितपुर प्याट्रिओट्स, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी […]

ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

७ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । ललितपुर प्याट्रिओट्सका कप्तान रहेका मल्लले व्यक्तिगत कारणबाट ईपीएल खेल्न नसक्ने भनी क्लबलाई जानकारी गराएका छन् । ललितपुर प्याट्रिओट्सले बिहीबार एक विज्ञप्ति जारी गरी कप्तान मल्लले क्लबका सिईओ निरज कोइरालालाई इमेल लेखी आफूले यो संस्करणको ईपीएल खेल्न नसक्ने […]

अफगानिस्तानका ओमारजाईले ललितपुरबाट ईपीएल खेल्ने

२१ भदौ, काठमाडौं । अफगानिस्तानका अज्मतुल्लाह ओमारजाईले ललितपुर प्याट्रिओट्सबाट  एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । सोमबार डिफेण्डिङ च्याम्पियन ललितपुरले ओमारजाईले आगामी असोजमा हुने चौथो संस्करणको ईपीएल खेल्ने जनाएको हो । ललितपुरले यसअघि नै इंग्ल्याण्डका एलेक्स ब्लेक र भुटानका रन्जुङ मिक्यो दोर्जीलाई अनुबन्ध गरिसकेको छ । ईपीएल टी–२० असोज ९ देखि २३ गतेसम्म टीयू […]

मलेसियन खेलाडी भिरनदीपले चितवनबाट ईपीएल खेल्ने

१० भदौ, काठमाडौं । मलेसियन क्रिकेटर भिरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएमा हुन् । ईपीएल टी–२० क्रिकेट आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ । चितवनले यसअघि नै पाकिस्तानका डानिस अजिज र अफगानिस्तानमा मोहम्मद शाहजादलाई अनुबन्ध गरिसकेको छ । चितवनको […]

एलेक्सले ईपीएल खेल्ने

काठमाडौं । इंग्ल्यान्डका ब्याट्सम्यान एलेक्स ब्लेकले आगामी असोजमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा ललितपुर प्याट्रिएट्सबाट खेल्ने भएका छन् । ललितपुरले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ३२ वर्षीय मध्यक्रमका ब्याट्सम्यान एलेक्स टोलीमा भित्रिएको जनाएको छ । बायाँ हाते ब्याट्सम्यान उनले ४६ प्रथम श्रेणी, १ सय ६ लिस्ट ‘ए’ र १ सय ४० […] The post एलेक्सले ईपीएल खेल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

इंग्ल्याण्डका एलेक्स ब्लेकले ललितपुरबाट ईपीएल खेल्ने

९ भदाै, काठमाडौं । इंग्लिस क्रिकेटर एलेक्स ब्लेकले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट साविक विजेता ललितपुर प्याट्रिओट्सबाट ईपीएल खेल्ने भएका छन् । ललितपुरले बुधबार विज्ञप्ति जारी गर्दै एलेक्सले ईपीएल जनाएको छ । देब्रे हाते ब्याट्सम्यान एलेक्सले केन्टबाट काउन्टी क्रिकेट खेल्ने गर्छन् । उनले ओभल इन्भिन्सिबल्सबाट दी हन्ड्रेड क्रिकेट खेलेका थिए । ईपीएलमा […]

चन्डिमलले ईपीएल खेल्ने

काठमाडौं । श्रीलंका क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान दिनेश चन्डिमलले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । चन्डिमलले शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट ईपीएल खेल्नेछन् । भैरहवाले सामाजिक सञ्जालमार्फत चन्डिमल ईपीएल खेल्न लागेको जनाएको छ । भैरहवाले सिधै नाम नतोके पनि टी–२० विश्वकप च्याम्पियन र श्रीलंका सर्वाधिक कम उमेरमा टी–२० कप्तानी गर्ने […] The post चन्डिमलले ईपीएल खेल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को ट्रफी सार्वजनिक

काठमाडौं, २५ साउन । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को ट्रफी सार्वजनिक भएको छ । ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलन गरि ट्रफी सार्वजनिक गरेको हो । २०२० मा तय भएको (ईपीएल)को अर्को संस्करण कोरोनाका कारण स्थगित भएको थियो । यसपटकको (ईपीएल)मा पाकिस्तानी पूर्व कप्तान साहिद अफ्रिदीसमेत (ईपीएल)मा सहभागी हुने निश्चित भएपनि उनी लगायतका ठूला खेलाडीको उपस्थिति रहने […]