एलेक्सले ईपीएल खेल्ने

काठमाडौं । इंग्ल्यान्डका ब्याट्सम्यान एलेक्स ब्लेकले आगामी असोजमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा ललितपुर प्याट्रिएट्सबाट खेल्ने भएका छन् । ललितपुरले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ३२ वर्षीय मध्यक्रमका ब्याट्सम्यान एलेक्स टोलीमा भित्रिएको जनाएको छ । बायाँ हाते ब्याट्सम्यान उनले ४६ प्रथम श्रेणी, १ सय ६ लिस्ट ‘ए’ र १ सय ४० […] The post एलेक्सले ईपीएल खेल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.