बुटवल : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ। एमालेका सांसदहरुले नाराबाजी गर्दै सदन नचलाउन दिन्नौं भन्दै नाराबाजी गरेका छन्। एमालेको अवरोधपछि सभा आधा घण्टाको लागि स्थगित गरिएको छ।
नयाँ सरकार गठन भएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी भइरहेका…