संघीय प्रहरीलाई प्रदेशको करोडौं बजेट

संविधानमा प्रदेश सरकारले आफ्नो छुट्टै प्रहरी संरचना खडा गर्न पाउने स्पष्ट व्यवस्था छ । तर, केन्द्रले प्रहरी समायोजन ऐन मार्फत प्रदेशमा प्रहरी संरचना खडा गर्ने नीति अघि बढाउँदा प्रहरी परिचालन...

सम्बन्धित सामग्री

बागमती प्रदेशको बजेट अधिवेशन ९ जेठदेखि

बागमती प्रदेशको बजेट (बर्खे) अधिवेशन आउँदो ९ जेठदेखि सुरु हुने भएको छ । प्रदेश सरकारको आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ९ जेठको दिउँसो १ बजेका लागि बजेट अधिवेशन सुरु हुने...

गुल्मीमा संघीय र प्रदेशको ८० करोड बजेट फ्रिज

आर्थिक वर्ष ०७८÷७९ मा गुल्मीमा संघ र प्रदेशको ८० करोडभन्दा बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीका अनुसार संघीय बजेटअन्तर्गत चालुतर्फ १२ करोड २९ लाख...

वाग्मती प्रदेशको बजेट बहुमतले पारित

हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९-८० को बजेट बहुमतले पारित भएको छ। बिहिबार बसेको बैठकबाट बजेट बहुमतले पारित भएको हो। प्रतिपक्ष दलको अवरोधबिच बजेट बहुमतबाट पारित भएको हो। यस्तै, प्रदेशको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ। प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री…

बागमती प्रदेशको बजेट औचित्यहिन : एमाले

बागमती प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवम् नेकपा एमालेका नेता कैलाशप्रसाद ढुंगेलले प्रदेश सरकारले ल्याएको बजेट औचित्यहिन भएको बताएका छन् । उनले बुधबार प्रदेशसभा बैठक मार्फत सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमाथिको प्रतिक्रिया दिँदै बजेट हावादारी भएको बताएका हुन् ।बजेटले प्रदेशको विकास गर्ने भन्दा पनि चुनावी एजेण्डाको रुपमा आएको उनले आरोप लगाए । नेता ढुंगेलले सरकारले आगामी निर्वाचनलाई केन्द्रीत गरेर जनता झुक्काउने खालको बजेट ल्याएको बताए । उनले सरकारको

बागमती प्रदेशको बजेट निर्माण सुस्त

मन्त्रीदेखि दलका नेता निर्वाचनमा खटिएपछि बजेट निर्माण प्रभावित बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा स्थानीय तह निर्वाचनले प्रभाव पारेको छ । मन्त्रालयका मन्त्री, दलका नेताहरू आफ्नो पार्टीलाई जिताउन एक...

विपक्षी दलहरुको विरोधका कारण लुम्बिनी प्रदेशको बजेट अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभामा पेश भएको दुई साता बितिसक्दा पनि छलफल हुन सकेको छैन । आर्थिक वर्ष सकिने केही दिन मात्र बाँकी रहँदासमेत प्रदेशसभामा बजेट छलफल हुन नसकेको हो । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले ४० अर्ब ९५ करोडको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । तर […]

प्रदेशको बजेट पुरानो जिविसको जस्तो : मन्त्री आङ्बुहाङ

९ असार, विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रदेशको बजेट पुरानो जिल्ला विकास समिति (जिविस)को जस्तो अनुदानमा आधारित भएको बताएका छन् । प्रदेशसभा बैठकमा प्रस्तुत आर्थिक विधेयक २०७८ मा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री आङ्बुहाङले प्रदेशको बजेट केन्द्रको अनुदानमा चल्नुपर्ने पुरानो जिविसको जस्तो भएको बताए । ‘केन्द्रको अनुदानमा […]

गण्डकी प्रदेशको बजेट कोरोना केन्द्रित

गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट कोरोना महामारी नियन्त्रणमा हुने भएको छ । कोरोनाले सृजना गरेको चुनौतीलाई सामना गर्न आगामी आर्थिक वर्षको बजेट केन्द्रित गर्ने भएको गण्डकी प्रदेशका अर्थ, भूमि व्यबस्था तथा सहकारी मन्त्री किरण गुरुङले बताएका छन् ।गण्डकी प्रदेश सभाको आठौं बैठकमा सोमबार विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्रथामिकता प्र्रस्तुत गर्दै […]

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाण्डाै - गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज १ बजेका लागि बजेट अधिवेशन आह्वान गर्नुभएको छ । बजेट अधिवेशनको पहिलो दिन आज दलका नेताहरूले सम्बोधन गर्ने र भोलि प्रदेश सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको छ । बजेट आउनुभन्दा १५ दिनअघि सिद्धान्त र प्राथमिकता सदनमा पेस गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा संसदमा पेस गरेपछि सांसदले दिएको सुझावका आधारमा बजेट गर्नुपर्ने हुन्छ । प्रदेश सरकारले असार १ गते संसदमा बज...

गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट

काठमाडौँ । गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको छ । दोस्रो दिन बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारलाई असार १ गते […]