महोत्तरीमा कर्फ्यु कायमै, घटनास्थलमा व्यापक प्रहरी परिचालन

महोत्तरी । महोत्तरीमा धार्मिक हिंसा नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा (कर्फ्यु ) कायमै राखेको छ। हिंसा भड्किएको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु कायमै रहेकाे हाे । भङ्गाहा नगरपालिका–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयाे । उनका अनुसार बिहीबार […]

सम्बन्धित सामग्री

पाँच पालिकामा कर्फ्यु लगाउनुपर्ने गरी सुनसरीकाे हरिनगरमा के भएकाे हाे ?

एसईई परीक्षाको आज अन्तिम दिन । परीक्षा सुरक्षाको रूपमा प्रहरी परिचालन नियमितभन्दा बढी थियो हरिनगर गाउँपालिका स्थित बालकृष्ण माविमा ।

कर्फ्यु लगाएर सरस्वतीको मूर्ति सेलाइने, डिआइजीको कमाण्डमा ७ सय प्रहरी परिचालन

रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय

कर्फ्यु लगाएर सरस्वतीको मूर्ति सेलाइने, डिआइजीको कमाण्डमा ७ सय प्रहरी परिचालन

रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय

मोतीपुर औद्योगिक क्षेत्रमा सैयौँको संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौँ, २५ असोज। बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको सुरक्षा र सम्भावित झडप रोक्न ३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षामा जनपथ र ससस्त्र प्रहरी परिचालन गरिएको हो । बुटवल र तिलोत्तमा क्षेत्रबाट औद्योगिक क्षेत्र पस्ने चोकमा बाक्लो संख्यामा प्रहरी परिचालन भएका छन् । आइतबारदेखि कर्फ्यु जारी गरेपछि तनावग्रस्त औद्योगिक क्षेत्र परिसर शान्त बन्दै गएको छ […]