कोभिड-१९ को नयाँ स्ट्रेन फैलिँदै गर्दा फ्रान्सले नयाँ वर्षलाई लक्षित गर्दै कर्फ्यु लगाएको छ। न्यु एयर इभमा हुने भिड नियन्त्रणका लागि फ्रान्सले एक लाख प्रहरी परिचालन गर्दै कर्फ्यु लगाएको बीबीसीले जनाएको छ।
वर्षको अन्तिम रात हुने सम्भावित कारहरुको आगजनी नियन्त्रणका लागि पनि थप सुरक्षा बलको प्रयोग भएको उल्लेख