काठमाडौँ, २५ असोज। बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको सुरक्षा र सम्भावित झडप रोक्न ३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षामा जनपथ र ससस्त्र प्रहरी परिचालन गरिएको हो । बुटवल र तिलोत्तमा क्षेत्रबाट औद्योगिक क्षेत्र पस्ने चोकमा बाक्लो संख्यामा प्रहरी परिचालन भएका छन् । आइतबारदेखि कर्फ्यु जारी गरेपछि तनावग्रस्त औद्योगिक क्षेत्र परिसर शान्त बन्दै गएको छ […]