जर्मन क्लब बोरुसिया डर्टमण्डबाट विश्वकै दोस्रो महँगोल खेलाडीको रुपमा बार्सिलोजना पुगेका ओसमान डेम्बेले मेसीसँग खेल्न उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।
स्पानिस जायन्ट बार्सिलोनाले फ्रान्सेली युवा फरवार्ड डेम्बेलेलाई नेमारको स्थानमा सोमबार ९६.८ मिलियन पाउण्ड (१०५ मिलियन युरो) मा अनुबन्ध गरेको छ। यो रकम १३५.५ मिलियन पाउण्ड (१५० मिलियन युरो) सम्म बढ्न