‘उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह नहुँदा गरिबी निवारणमा योगदान भएन’

१४ जेठ, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बैंकिङ क्षेत्रको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह नहुँदा धनी र गरिबबीचको खाडल कम गर्न कठिनाइ भएको जनाएको छ । महालेखाको ६१औं वार्षिक प्रतिवेदनमा उत्पादनमूलक कर्जा प्रवाह नहुँदा गरिबी निवारणमा योगदान …

सम्बन्धित सामग्री

'बैंकले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको भन्न मिल्दैन'

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन्। शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।गभर्नर अधिकारीले बैंकहरुको कर्जा प्रवाह मुलुकको जिडिपीभन्दा धेरै हुँदा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको बताए। उनले बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान हुन नसेको भन्नेकुरा गलत भएक

२२७ अर्ब निक्षेप हुँदा १०१ मात्र कर्जा प्रवाह

पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहे पनि निजी क्षेत्रबाट कर्जाको माग न्यून देखिएको छ । बैंकहरूमा तरलता सहजता हुँदै जाँदा कर्जा प्रवाह त्यसैअनुसार बढ्नुपर्नेमा न्यून देखिएको हो । करिब एक वर्षसम्म लगानीयोग्य रकम अभावमा बैंकहरूले कर्जा प्रवाह गर्न सकेका थिएनन् । कतिपय अवस्थामा कर्जाको माग भए पनि दिन नसक्दा बैंकर्ससँग निजी क्षेत्रले […]

चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा बिस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताउनुभयो । […]

निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो

नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ। गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरूमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो।...

डेढ महिनादेखि बैंकको कर्जा प्रवाह बन्द

लमजुङका बैंकहरुमा डेढ महिना अघिदेखि कर्जा प्रवाह बन्द भएसँगै सर्वसाधारण समस्यामा पर्न थालेका छन् ।गत कात्तिक १७ गतेदेखि बन्द भएको कर्जा प्रवाह पुस महिना लाग्दासम्म नखुल्दा जिल्लाका व्ययवसायीसँगै सर्वसाधारण पनि समस्यामा परेका हुन् । जमिन, घर तथा सुन धरौटीमा राखेर ऋण दिँदै आएका बैंकहरुले पछिल्लो डेढ महिनादेखि ग्राहकलाई ऋण दिन बन्द गरेका हुन् । अनिश्चित […]

भदौ मसान्तसम्ममा एक खर्ब ८७ अर्ब बढी सहुुलियपूर्ण कर्जा प्रवाह

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ मसान्तसम्ममा १ खर्ब ८७ अर्ब बढी सुहलियपूर्ण कर्जा प्रवाह भएकोे जनाएको छ । राष्ट्र बैंकले २०७८ भदौ मसान्तसम्ममा १ लाख २० हजार ७ सय १५ ऋणीलाई प्रवाह भएको १ खर्ब ८७ अर्ब १६ करोड कर्जा बक्यौता रहेको जनाएको हो । यसमध्ये सबैभन्दा बढी कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा प्रवाह […]

निषेधाज्ञापछि बैंकहरूको निक्षेप बराबर नै कर्जा प्रवाह

निषेधाज्ञापछि पनि बैंकहरुमा संकलन भएको निक्षेप बराबर नै कर्जा प्रवाह भएको पाइएको छ।

निषेधाज्ञापछिको दुई सातामा १७ अर्ब कर्जा प्रवाह

नेपाल बैंकर्स एसोसिएसनका अनुसार वैशाख १७ देखि ३१ गतेसम्म १७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। सोही अवधिमा १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

बैङ्कमा बढ्यो कर्जा प्रवाह

पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक परिसूचक देखापर्दै गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ । पछिल्लो एक सातामा वाणिज्य बैङ्कहरूको कर्जा लगानी २७ अर्ब रुपियाँ पुुगेको छ । नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार फागुन ७ देखि १४ सम्मको अवधिमा २७ वाणिज्य बैङ्कले २७ अर्ब रुपियाँ कर्जा लगानी गरेका हुन् । कोरोना महामारीका बेला लगाइएको बन्दाबन्दी हटाइएयता अर्थतन्त्रले सकारात्मक सूचक देखाउन थालेको हो । निर्यातमा बढोत्तरी, महँगीमा कमी र विपे्रषणमा वृद्धिलगायतले अर्थतन्त्र सुधारको दिशामा जान थाल...

फागुनको पहिलो साता पनि निक्षेपभन्दा कर्जा प्रवाह उच्च

फागुनको पहिलो साता पनि बैंकहरुमा संकलन भएको निक्षेपभन्दा कर्जा प्रवाह धेरै देखिएको छ। फागुन १ देखि ७ गतेसम्म १८ अर्ब निक्षेप संकलन हुँदा १३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।