एमालेको घोषणापत्र : व्यावसायिक खेती गर्न चाहनेलाई जमिन उपलब्ध गराउने

काठमाडौं । नेकपा एमालेले व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी शुक्रबार एमालले सार्वजनिक गरेको घोषणापत्रमा उक्त प्रतिवद्धता जनाइएको हो । ‘भूउपयोग नीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने । कृषियोग्य जमिनको जथाभावी प्रयोगलाई नियन्त्रण गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘व्यावसायिक खेती […]

सम्बन्धित सामग्री

गोरखाको बैटारीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

गोरखा– गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुआत गरिएको छ ।  स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् । अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौँदेखि बाँझो बसेको जमिन भाडामा […]

पर्यटन प्रवर्द्धनका लागि ओखरको वन बनाउने प्रयास

बलेवा– बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा रहेको पर्यटकीय गाजादह क्षेत्रका किसानले आयआर्जन र पर्यटन प्रवर्द्धनका लागि ओखरको वन बनाउने प्रयास थालेका छन् ।  नौला गाउँ र गाजादहको सुक्खा र उजाड जमिन हरियाली बनाउने प्रयास थालिएको हो । नौला र गाजादह क्षेत्रका किसानले दाँते ओखरको व्यावसायिक खेती थालेपछि उजाड जमिन हरियाली बन्दै छ । हुर्किँदै गरेका ओखरका […]

विदेश निर्यात हुन थाल्यो म्याग्दीको टिमुर

म्याग्दी : जिल्लामा उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित रहेन। औषधीय गुणयुक्त मसला टिमुर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेको छ। यससँगै कृषकले राम्रो मूल्य पाउन थालेका छन्।खोल्सा, भिरालो जमिन र खाद्यान्न बाली उत्पादन नहुने ठाउँमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको बलियो माध्यम बनेको छ। खेतबारीमा गाईबस्तुबाटबाली जोगाउन बारको रूपमा लगाइने टिमुरको माग बढेपछि व्यावसायिक खेती विस्तार भइरहेको छ। म्याग्दीमा सबैभन्दा धेरै टिमुर खेती बेनी नग

भिडे खुर्सानी बेचेर महिनैपिच्छे एक लाख गन्छन् धनकुटाका मेघबहादुर

पाँच रोपनी आफ्नै बारी र २२ रोपनी जमिन वार्षिक एक लाख रुपैयाँका दरले भाडामा लिएर खड्काले भिडे खुर्सानीको व्यावसायिक खेती गरिरहेका हुन् ।

बाँझो जमिनमा व्यावसायिक खेती गर्न प्रोत्साहन

बढ्दो सहरीकरण र युवाहरू विदेश पलायन हुने क्रम नरोकिएपछि लमजुङका गाउँमा जमिन बाँझो रहनेक्रम बढेको छ । जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये १६ हजार हेक्टरभन्दा बढी जमिन बाँझो छ । जिल्लामा कुल खेतीयोग्य जमिन...

बाँझो जमिनमा व्यावसायिक खेतीका लागि प्रोत्साहन

कृषि ज्ञान केन्द्र लमजुङले चालु आर्थिक वर्षमा बाँझो जमिनमा व्यावसायिक खेती प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।जिल्लामा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेसँगै व्यावसायिक खेती प्रवद्र्धन गर्नका लागि सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।गण्डकी प्रदेश सरकार भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि ज्ञान केन्द्रमार्फत सो कार्यक्रम सञ्चालन गर्ने भएको हो […]

च्याउ बेचेर वार्षिक ६ लाख आम्दानी

झापा : कनकाई नगरपालिका–६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छन्। उनी च्याउ बेचेरै वार्षिक छ लाख रुपैयाँ मुनाफा आर्जन गर्छन्।११ वर्षअघि आफूसँग भएको पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको २५ हजार रूपैयाँ लगानी गरेर बनाएको एउटा टहराबाट उनले च्याउखेती सुरु गरेका थिए।एउटा टहरामा ४५० पोका च्याउले आम्दानी दिन सुरु गरेसँगै उनमाउत्साह बढ्यो। थप डेढ बिघा जमिन भाडामा लिएर १० वटा टहरामा व्यावसायिक खेती गरे। अहिले उनले १०  टहरामा सात हजार पोका च्याउको व्यावसायिक ख

५० लाख लगानीमा ड्रागन फ्रुटको व्यावसायिक खेती

बागलुङ : युवा शक्ति बिदेसिए। गाउँका खेतीयोग्य जमिन बँझिए। केही वर्ष अगाडिसम्म रमणीय रहेका गाउँहरू अहिले उराठिलो बनेका छन्। गाउँमा भएका घरहरूमा धमिरा र लेउ लागेका छन्।गाउँमा काम गर्ने सक्ने युवा पाउनै मुस्किल छ। अहिले गाउँमा बालबालिका र वृद्ध वृद्धा बाहेक युवा शक्ति भेट्टाउन मुस्किल पर्छ। युवायुवतीहरूमा विदेश मोह बढेपछि गाउँ बस्तीहरू सबै सुनसान छन्।केही व्यवसाय गर्न पनि जनशक्ति पाइँदैनन्। जनशक्ति अभावकैबीच बागलुङका एक युवाले ठूलो लगानीमा ड्रागन खेती गर्न थालेका छन्। बागलु

कृषिलाई आधुनिकीकरण गर्दै स्थानीय सरकार, किसानलाई अनुदानमा कृषियन्त्र

बर्दिया : कृषिलाई यान्त्रीकरण गर्न बर्दियाका स्थानीय सरकारले जोड दिँदै आएका छन्। कोरोना भाइरसको महामारीकाबीच रोजगार गुमाएर गाउँ फर्केका युवालाई लक्षित गरेर स्थानीय सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेका छन्।ठाकुरबाबा नगरपालिकाले २६ जना किसानलाई ३५ प्रतिशत अनुदानमा कृषि यन्त्र उपलव्ध गराएको छ। १९ जनालाई पावर टिलर र सातजनालाई रिपर उपलब्ध गराएको हो। छनोटमा परेकाहरुलाई उक्त सामग्री उपलब्ध गराएको कृषि उपशाखा प्रमुख ध्रुवराज बमले बताए।गत वर्ष अनुदान नपाएका, व्यावसायिक खेती गर्न सक्ने, १० कट्ठा जमिन

व्यावसायिक कागती खेती गर्दै दङ्गाली किसान

कागती स्वास्थ्यका लागि निकै लाभदायी फल भएका कारण यसको महत्वलाई विशेष ख्याल गरेर दाङमा व्यावसायिक खेती हुँदै आएको छ । रुकुमका रामचन्द्र खड्काले सूर्या जैविक कृषि केन्द्र प्रालिको नाममा रु ५० लाखको लगानी गरेर तुलसीपुर उपमहानगरपालिका–१९ थानगाउँमा १५ वर्षका लागि २४ कठ्ठा जमिन वार्षिक रु ५० हजारमा भाडामा लिएर एक हजार ५०० कागतीका बिरुवा रोपेका छन् । दुई वर्ष पहिले रोपेका ती बिरुवाले यस वर्षदेखि उत्पादन दिन शुरु गरेका छन् । यस वर्ष १५ क्विन्टल कागती बिक्री गरेको उनले बताए। यहाँ उत्पादित कागत