संविधानले ग्यारेन्टी गरेको ३३ प्रतिशत कागजमै सीमित

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार मनोनयन दर्ता हुँदैछ । सबै क्षेत्रमा ३३ प्रतिशत महिलालाई सहभागिता गराउनुपर्ने सुनिश्चित गरेको छ । तर, व्यवहारमा कार्यान्वयन हुन सकेको अवस्था छैन । महिलाको ३३ प्रतिशत सहभागिता नभएको भन्दै महिलाहरूले पनि त्यसको व्यवहारमा कार्यान्वयनका लागि आवाज उठाउँदै आएका छन् । महिलाहरूले आवाज उठाउँदै आए पनि अहिलेको […]