तेस्रो वार्षिकोत्सव मनाउँदै दूरशिक्षा, हरेक आईटी कोर्षमा ३३ प्रतिशत छात्रवृत्ति

आईटी तालिम प्रदान गर्दै आएको संस्था दूरशिक्षाले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा ३३ प्रतिशत छात्रवृत्ति दिने भएको छ ।  तेस्रो वार्षिकोत्सवको अवसरमा दूरशिक्षाले हरेक आईटी कोर्षमा ३३ प्रतिशत छुट दिने भएको हो ।  तेस्रो वार्षिकोत्सवको अवसरमा सबैलाई धन्यवाद दिदै दूरशिक्षाका संस्थापक कृष्ण पाण्डेले सबै कोर्षमा ३३ प्रतिशत छुट दिएको बताए ।  दूरशिक्षाले डिप्लोमा इन...