राष्ट्रिय जनगणनाको मूल गणना बिहीबारदेखि

काठमाठौँ- राष्ट्रिय जनगणना २०७८ अन्तर्गत बिहीबारदेखि मूल गणना हुने भएको छ । ९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए । मूल गणनाका लागि ४०  हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् ।  नेपालमा हरेक १०-१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ । […]

सम्बन्धित सामग्री

आजदेखि राष्ट्रिय कृषि गणना सुरु

काठमाडौं, वैशाख ६ । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ केन्द्रीय तथ्याङ्क विभागले मङ्गलबारदेखि सातौँ राष्ट्रिय कृषि गणना सुरु हुँदै छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म ७७ जिल्लाका तीन लाख घरपरिवारमा सो गणना गरिने विभागले जनाएको छ । विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ को जनगणना गर्दा ६८ लाख घरपरिवारसँग […]

जनगणना ८० प्रतिशत सकियो, लिम्पियाधुराको अन्यौल कायमै

५ मंसिर, काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाअन्तर्गत मूल गणनाको काम करिब ८० प्रतिशत सकिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । २५ कात्तिकमा सुरु भएको जनगणनाको मूल गणना ९ मंसिरसम्म चल्ने छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार हिमाली भेगका धेरैजसो स्थानमा जनगणनाको काम सकिएको छ । अन्य भेगमा समेत करिब ८० प्रतिशत गणना सकिएको […]

जनगणनाका लागि गणकहरु बैतडीका गाउँ-गाउँ पुगे

बैतडी, कात्तिक २५ । राष्ट्रिय जनगणना २०७८ अन्र्तगत बैतडीमा पनि बिहीबारदेखि मूल गणना सुरु भएको छ । अगामी मंसिर ९ गतेसम्म सञ्चालन हुने मूल गणनाको लागि ३१५ जना गणक र ८० जना सुपरीपेक्षक गाउँगाउँमा परिचालन भएका छन् । परिचालन गरिएका गणकहरु जिल्लाका १० वटै स्थानीय तहका सबै वडामा पुगेर जनगणनाको काम थालेका जिल्ला जनगणना अधिकारी […]

सत्य विवरण दिएर मूल गणनामा सहयोग गर्नूस् : प्रधानमन्त्री देउवा

नेपालमा राष्ट्रिय जनगणनाको मूल गणना आजबाट सुरु हुँदैछ । बिहीबार बिहान ९ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय तथ्यांक संकलन कार्यक्रमको सुरुवात हुनेछ ।

१२औँ राष्ट्रिय जनजणना आजदेखि शुरू हुने

काठमाडौं : ‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ आजदेखि १२ औँ राष्ट्रिय जनजणना शुरु हुनेभएको छ। आज बिहान साढे ९ बजे राष्ट्रपति विद्यादेवि भण्डारीको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरिनेछ। कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।  गणनाका लागि विभागले ४० हजार जना गणक खटाउने भएको छ।तथ्याङ्क विभागका प्रवक्ता तीर्थराज चौलागाइँले बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटाइने जानकारी दिए। त्यस्तै जनगणनामा खटिनेल

‘जनगणना-२०७८’ का केही फरक विशेषता

भोलि २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्री, पालिकामा नगर र गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी राष्ट्रिय जनगणना सुरु हुनेछ । राष्ट्रिय जनगणना अन्तर्गत यसअघि घरपरिवारको सूचीकरण सकिएकोमा भोलिदेखि मंसिर ९ गतेसम्म मूल गणना हुन लागेको हो । घर तथा घरपरिवार सूचीकरणकै आधारमा जनगणना गरिने तथ्याङ्क विभागले जनाएको छ । यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूल प्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली त...

मूल गणनाको तयारी पूरा

बैतडी– राष्ट्रिय जनगणना २०७८ अन्तर्गत यस जिल्लामा पनि यही कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म मूल गणना हुने भएको छ । यसका लागि तयारी पूरा भएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । तीन सय १५ गणकलाई तालिम दिएर कात्तिक २५ गतेदेखि काम गर्ने गरी आवश्यक सामग्रीसहित कार्यक्षेत्रमा खटाइसकिएको र उनीहरुसँगै ८० सुपरीपेक्षक पनि […]

राष्ट्रिय जनगणना : बैतडीमा मूल गणनाको तयारी पूरा

बैतडी : राष्ट्रिय जनगणना २०७८ अन्तर्गत बैतडीमा पनि कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मूल गणना हुने भएको छ।मूल गणनाका लागि तयारी पूरा भएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए।३ सय १५ जना गणकलाई तालिम दिएर कात्तिक २५ गतेदेखि काम गर्ने गरि आवश्यक सामग्रीसहित फिल्डमा खटाइसकेको र उनीहरूसँगै ८० जना सुपरीवेक्षक पनि खटिने भएका छन्।उनले भने, ‘गणकहरूले जनगणनाका बेला गर्नुपर्ने कामबारे कात्तिक १३-१६ सम्म तालिममा सिकाइएको थियो,' उनले थपे, 'कात्तिक २३ र २४ ग

राष्ट्रिय जनगणना : मेरा अनुभव र अनुत्तरित प्रश्न

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ बाह्रौं राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरण सञ्चालन भएको छ । यसअन्तर्गत पहिलो चरणमा भदौ ३० देखि असोज १८ सम्म सुपरीवेक्षकद्वारा घर तथा घरपरिवार सूचीकरण फारम मार्फत प्रत्येक घर तथा घरपरिवारमा पुगी घर, परिवारमा अक्सर बसोबास गरेका परिवारका सदस्य संख्या र परिवारको कृषि सम्बन्धी विवरण संकलन कार्य […]