बैतडी : राष्ट्रिय जनगणना २०७८ अन्तर्गत बैतडीमा पनि कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मूल गणना हुने भएको छ।मूल गणनाका लागि तयारी पूरा भएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए।३ सय १५ जना गणकलाई तालिम दिएर कात्तिक २५ गतेदेखि काम गर्ने गरि आवश्यक सामग्रीसहित फिल्डमा खटाइसकेको र उनीहरूसँगै ८० जना सुपरीवेक्षक पनि खटिने भएका छन्।उनले भने, ‘गणकहरूले जनगणनाका बेला गर्नुपर्ने कामबारे कात्तिक १३-१६ सम्म तालिममा सिकाइएको थियो,' उनले थपे, 'कात्तिक २३ र २४ ग