जनकपुरधाम । सर्लाहीमा सेप्टिक ट्याङ्कीमा शव भेटिएका बालकका परिवारले १५ लाख रुपैयाँ नदिँदा उनको हत्या भएको प्रहरीले दाबी गरेको छ । मलगंवा नगरपालिका–१२ गम्हरिया बस्ने दीपेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भनिने आकाश ठाकुरको शव सेप्टिक ट्याङ्कीमा भेटिएको थियो । आकाश २० चैतको राति ८ बजेदेखि हराएका थिए । परिवारले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि […]