छापा पत्रकारिता कोभिडपछि पुरानाे अवस्थामा फर्किन सकेन

काठमाडौँ- कोभिड–१९ को सङ्क्रमणपछि पत्रकारितामा छापामाध्यम पुरानो अवस्थामा फर्कन सकेको छैन । कोरोना भाइरसले छापा पत्रकारितालाई अस्तव्यस्त बनाएको नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले बताए । कोरोना महामारीका बेला पत्रिकाको छपाइ र वितरणमा असर गर्यो । अनलाइन सञ्चार माध्यम विस्तार हुनु कोरोनाकै ‘बाइ प्रोडक्ट’ भएको उनको तर्क छ । कोरोनाले छापा पत्रकारितामा पारेको असरका विषयमा […]

सम्बन्धित सामग्री

चल्न छाड्यो शहीद लखनको हाटबजार

३ माघ, गोरखा । आँबुखैरेनी– गोरखा सडकको रामशाह बजारमा सञ्चालित हाटबजार हिजोआज बन्दजस्तै छ । २०७५ असोज २७ देखि हरेक शनिबार सञ्चालन हुँदै आएको हाटबजारमा हिजोआज पहिलेजस्तो किसानले तरकारी ल्याउन छाडेका छन् भने खरिदकर्ता पनि आउन छाडेका छन् । कोरोना महामारीका बेला लामो समय बन्द गरिएको हाटबजार त्यसपछि भने पुरानो स्वरुपमा फर्किन सकेन । हाटबजार […]

आर्थिक क्षेत्रमा सन् २०२२ सकसपूर्ण : रुस–युक्रेन युद्धको चौतर्फी प्रभाव

आर्थिक दृष्टिकोणले सन् २०२२ निक्कै सकसपूर्ण वर्षका रुपमा बितेको छ । कोभिड–१९ को महामारी पूर्ण रुपमा नियन्त्रण हुन सकेन भने रुस–युक्रेन युद्धले विश्व अर्थतन्त्रमा प्रभाव पारेको छ । यो युद्धकै कारण आपूर्ति शृङ्खला खलबलियो भने खाद्य तथा ऊर्जा सङ्कट, पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि, विभिन्न देशले गरेका निर्यात कटौतीले विश्व अर्थतन्त्रलाई सङ्कुचनतर्फ धकेल्यो । रुस–युक्रेन युद्ध र कोभिड महामारीले विश्व अर्थतन्त्रमा अरू समस्या थपिँदै गएपछि विश्व अर्थतन्त्र बलियो स्थितिमा फर्किन सकेको छैन । सन् २०२२ जनवरीमा विश्व बैङ्कले सार्व...

महाभियोगबारे संसद्–सर्वोच्च सवालजवाफ

महाभियोग लागेर ९ महिनादेखि निलम्बनमा रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बुधबार सर्वोच्च फर्किने प्रयास गरे । संघीय संसद् सचिवालयले राणाविरुद्ध गत फागुन १ गते दर्ता भएको महाभियोग निष्प्रभावी भएको जनाउँदै राणालाई काममा फर्किन बाटो खोलिदिएपछि उनले अदालत फर्किने प्रयास गरेका थिए । तर, उनको प्रयास सफल हुन सकेन । राणाले मंगलबार आफूविरुद्ध लागेको महाभियोग […]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अनिश्चित

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्न सकेन। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको थियो। तर, आज बैठक सुरु नै हुन सकेन। बैठकका लागि भनेर केन्द्रीय कार्यालय पुगेका नेताहरु समेत फर्किन थालेका छन्। केन्द्रीय कार्यालयका सचिव…

घरेलु मैदानमा पराजित हुँदै बार्सिलोना युरोपा लिगबाट बाहिरियो

आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीवार राति ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । नोउ क्याम्पमा लगातार तीन गोल बेहोरेको बार्सिलोना अन्तिम समयमा दुई गोल फर्काए पनि खेलमा फर्किन सकेन ।जर्मन प्रतिद्धन्द्धी फान्कफुर्टसंग क्याटलान क्लब समग्रमा ४-३ अन्तरले पराजित भयो ।पहिलो लेगमा दुबै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । खेलको अन्तिम समय १० खेलाडीमा सिमित भएको  फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे । बार्सिलोना

फ्रान्सले जितविहीन यात्रा टुंग्यायो

ग्रिजम्यानले नै टोलीका लागि दोस्रो गोल गर्न सफल भएका थिए। बाँकी समयमा फिनल्यान्ड खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र फ्रान्सले पछिल्लो छैटौं खेलमा सुखद नतिजा निकाल्न सक्यो। जित निकालेको फ्रान्सले ६ खेलबाट तालिकामा १२ अंक बनाएको छ। फ्रान्स समूह ‘डी’...

व्यवसायलाई निरन्तरता दिन कर्जा प्रवाहमा बजेट केन्द्रित हुँनुपर्छ

कोभिड–१९ का कारण समग्र व्यापार–व्यवसायको अवस्था उन्नत रहन सकेन । कोरोना महामारीसँगै त्यसको नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले अर्थतन्त्रमा प्रभाव पर्यो र अहिलेसम्म अर्थतन्त्र लयमा फर्किन सकेको छैन । विस्तारै लयमा फर्कन लागेको सबै व्यापार–व्यवसाय कोभिड–१९ को दोस्रो लहर नियन्त्रणका लागि सरकारले बिहीबारदेखि गरेको निषेधाज्ञाका कारण ठूलो असर परेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) […]

वर्ष २०७७ः निराशाजनक प्रदर्शन, उत्साहजनक छायांकन

वि.सं २०७२ सालमा भूकम्प जाँदा करिब ५ महिना नेपाली चलचित्र चलमाउन सकेन । चलचित्र क्षेत्रलाई पुरानै लयमा फर्किन आधा बर्ष लाग्यो । भूकम्पको त्रास कम हुँदै गएपछि हलमा दर्शक फर्किएका थिए । तर, ६ बर्ष अगाडि गएको भूकम्पले नेपाली चलचित्र क्षेत्रलाई धक्का भने दियो । तर, नेपाली चलचित्र क्षेत्रका लागि सबैभन्दा ठूलो तरंग यो […]