आर्थिक क्षेत्रमा सन् २०२२ सकसपूर्ण : रुस–युक्रेन युद्धको चौतर्फी प्रभाव

आर्थिक दृष्टिकोणले सन् २०२२ निक्कै सकसपूर्ण वर्षका रुपमा बितेको छ । कोभिड–१९ को महामारी पूर्ण रुपमा नियन्त्रण हुन सकेन भने रुस–युक्रेन युद्धले विश्व अर्थतन्त्रमा प्रभाव पारेको छ । यो युद्धकै कारण आपूर्ति शृङ्खला खलबलियो भने खाद्य तथा ऊर्जा सङ्कट, पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि, विभिन्न देशले गरेका निर्यात कटौतीले विश्व अर्थतन्त्रलाई सङ्कुचनतर्फ धकेल्यो । रुस–युक्रेन युद्ध र कोभिड महामारीले विश्व अर्थतन्त्रमा अरू समस्या थपिँदै गएपछि विश्व अर्थतन्त्र बलियो स्थितिमा फर्किन सकेको छैन । सन् २०२२ जनवरीमा विश्व बैङ्कले सार्व...

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्ध चलिरहँदा गुटेरेसलाई भेट्दै पुटिन

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्ने भएका छन् । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको पहिलो भ्रमणका क्रममा पुटिनले उनीसँग भेटवार्ता गर्ने क्रेमलिनले जानकारी दिएको हो ।

रुस-युक्रेन युद्ध चलिरहँदा गुटेरेसलाई भेट्दै पुटिन

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्ने भएका छन् । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको पहिलो भ्रमणका क्रममा पुटिनले उनीसँग भेटवार्ता गर्ने क्रेमलिनले जानकारी दिएको हो ।

सन् २०२२ मा विश्वमा इतिहासकै बढी सैन्य खर्च भएको खुलासा

एजेन्सी । गत वर्ष विश्वमा इतिहासकै बढी सैन्य खर्च भएको खुलासा भएको छ । रुस–युक्रेन युद्ध चर्किएको वर्ष सन् २०२२ मा विश्वमा २२ खर्ब ४० अर्ब डलर भन्दा बढी रकम सैन्य क्षेत्रमा खर्च भएको एक अध्ययनले देखाएको हो । स्टकहोम पिस रिसर्च इन्स्टिच्यूटका अनुसार युरोपमा सबै भन्दा बढी अर्थात करिब १५ प्रतिशत सैन्य खर्च बढेको […]

भूराजनीतिक खिचातानीको वर्ष २०२२

विभिन्न आरोह–अवरोहबीच सन् २०२२ लाई हामीले बिदा गरेका छौं । गएका ३ सय ६५ दिनमा विश्व समुदायले राजनीतिक परिवर्तन, आर्थिक उन्नति र संकट, प्राकृतिक प्रकोप, विकास र सुधारका विभिन्न घटनाबारे जान्ने, बुझ्ने र अनुभव गर्ने अवसर पायो । तर पनि यो अवधिमा खासगरी रुस–युक्रेन युद्ध चर्चा र चासोको केन्द्रमा रह्यो ।

विश्वभर चर्को खाद्य मूल्यवृद्धि, नेपालमा ८.१ प्रतिशत

कोभिड–१९ महामारीको प्रभाव, रुस–युक्रेन युद्ध, पेट्रोलियम पदार्थ तथा अमेरिकी डलरको मूल्यमा भएको वृद्धिलगायत कारणले विश्वभर मूल्यवृद्धि बढिरहेको छ । सन् २०२२ मा विश्व अर्थतन्त्रमा देखिएको सबैभन्दा ठूलो चुनौती पनि मूल्यवृद्धि नै हो । विश्वभर आपूर्ति श्रृङ्खलामा देखिएका विभिन्न असरले खाद्यवस्तुको मूल्य निकै बढायो । विश्व बैंकले सोमबार सार्वजनिक गरेको ‘फुड सेक्युरिटी अपडेट’ प्रतिवेदनअनुसार केही देशले […]

विश्वभर चर्को खाद्य मूल्यवृद्धि, नेपालमा ८.१ प्रतिशत

काठमाडौँ – कोभिड–१९ महामारीको प्रभाव, रुस–युक्रेन युद्ध, पेट्रोलियम पदार्थ तथा अमेरिकी डलरको मूल्यमा भएको वृद्धिलगायत कारणले विश्वभर मूल्यवृद्धि बढिरहेको छ । सन् २०२२ मा विश्व अर्थतन्त्रमा देखिएको सबैभन्दा ठूलो चुनौती पनि मूल्यवृद्धि नै हो । विश्वभर आपूर्ति श्रृङ्खलामा देखिएका विभिन्न असरले खाद्यवस्तुको मूल्य निकै बढायो । विश्व बैंकले सोमबार सार्वजनिक गरेको ‘फुड सेक्युरिटी अपडेट’ प्रतिवेदनअनुसार […]

विश्वभर चर्को खाद्य मूल्यवृद्धि, नेपालमा ८.१ प्रतिशत

कोभिड–१९ महामारीको प्रभाव, रुस–युक्रेन युद्ध, पेट्रोलियम पदार्थ तथा अमेरिकी डलरको मूल्यमा भएको वृद्धिलगायत कारणले विश्वभर मूल्यवृद्धि बढिरहेको छ । सन् २०२२ मा विश्व अर्थतन्त्रमा देखिएको सबैभन्दा ठूलो चुनौती पनि मूल्यवृद्धि नै हो ।विश्वभर आपूर्ति श्रृङ्खलामा देखिएका विभिन्न असरले खाद्यवस्तुको मूल्य निकै बढायो । विश्व बैंकले सोमबार सार्वजनिक गरेको ‘फुड सेक्युरिटी अपडेट’ प्रतिवेदनअनुसार केही देशले तुलनात्मकरुपमा चर्को मूल्यवृद्धि खेपिरहेका छन् । दक्षिण एसियाली देश श्रीलङ्का

पश्चिमाका समस्या बढाउँदै रुस-युक्रेन युद्ध

यो जाडोमा ऊर्जा अभावका कारण युरोपले पहिलो पटक समस्या भोग्न सक्ने चिन्ता व्यक्त भइरहेको छ । अमेरिकी शिविरमा रहेका देशहरूले आफैंले लगाएको प्रतिबन्धबाट यति धेरै नोक्सान भोग्नुपरेको यो पहिलो पटक हो।