सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई व्याक टू लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।संस्थाले एनेस्थेसिया मेसिन १ थान , प्यासेन्ट मोनिटर १५ थान, पोर्टेबल डि आर एक्स रे डिटेक्टर सिस्टम १ सेट, डेन्टल एक्स रे मेशिन १ सेट सहयोग गरेको अस्पतालका प्रमुख प्रशासक विनोद बस्नेतले जानकारी दिए ।
प्रतिमान निमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेश सरकारलाई कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरे । प्रतिष्ठानले झण्डै रु ८५ लाख बराबरका गाउन आइसोलेशन, फेसशिल्ड, मास्क, एन–९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिइ सेट, इमर्जेन्सी रिलिफ शय्या, पञ्जालगायतका सामग्री हस्तान्तरण गरेको हो । मुख्यमन्त्री पोखर
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कोरोना महामारीलाई लक्षित गर्दै खड्काले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्
विराटनगर। प्रदेश–१ सरकारलाई युएनडीपी र युएसएआइडीको सुआहारा परियोजनाले ६२ लाख ५० हजारको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। प्रदेशका सामाजिक विकासमन्त्री उषाकला राईलाई ती सामग्री हस्तान्तरण गरिएको हो। युएनडीपीकातर्फबाट ६० वटा कन्सन्ट्रेटर हस्तान्तरण गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले बताए। युएसएआइडीबाट पीपीई सेट, सर्जिकल मास्क,सेनिटाईजर सहयोग प्राप्त भएको छ।
विराटनगर। प्रदेश–१ सरकारलाई युएनडीपी र युएसएआइडीको सुआहारा परियोजनाले ६२ लाख ५० हजारको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। प्रदेशका सामाजिक विकासमन्त्री उषाकला राईलाई ती सामग्री हस्तान्तरण गरिएको हो। युएनडीपीकातर्फबाट ६० वटा कन्सन्ट्रेटर हस्तान्तरण गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले बताए। युएसएआइडीबाट पीपीई सेट, सर्जिकल मास्क,सेनिटाईजर सहयोग प्राप्त भएको छ।
बैतडी : नेपाल रेडक्रस सोसाइटीले जिल्ला विपद् व्यवस्थापन समिति बैतडी, सुरक्षा निकाय र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले जनाएको छ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस् भनेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश समितिका उपमहासचिव तेजप्रकाश भट्टले बताए। चाइना रेडक्रसको सहयोगमा प्राप्त भएका विभिन्न स्वास्थ्य सामग्री नेपाल
स्वास्थ्य सेवा कार्यालय दैलेखलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।...
प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई कोभिड–१९ को महामारीमा उपयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
सामाजिक विकासमन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालय खोटाङलाई मास्क, स्यानिटाइजर, भिटिएम, आइसोलेशन शय्यालगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।
प्रदेश सरकारबाट पठाइएको स्वास्थ्य सामग्री बिहीबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले स्वास्थ्य कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरे ।
सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र, हेल्थ लजिष्टिक म्...
प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालयलाई मास्क, सेनीटाइजर, भिटिएम, बेडलगायतका स्वास्थ्य सामग्री प्राप्त भएको हो।...