रोल्पा कांग्रेसमा प्रदेश सभाका आकांक्षी धेरै, अमरसिंह पुन दुवैतिर सिफारिस

१९ भाद्र, रोल्पा । नेपाली कांग्रेस रोल्पाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधि सभाको १ र प्रदेश सभामा २ निर्वाचन क्षेत्र रहेको रोल्पामा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अमरसिंह पुनमगर, टेकबहादुर बस्नेत र शंकवहादुर छन्त्यालको नाम सिफारिस गरेको छ […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा रोल्पाबाटै दुई आकांक्षी, टिकट पाउन कति सहज ?

१३ असोज, रोल्पा । मंसिर ४ को निर्वाचन पछि गठन हुने लुम्विनी प्रदेश सरकारको मुख्यमन्त्रीमा रोल्पाबाट सत्तारुढ गठबन्धनबाट दुई जना आकांक्षी देखिएका छन् । मुख्यमन्त्रीमा आकांक्षा राख्नेहरुमा बहालवाला मुख्यमन्त्री कुलप्रसाद केसी र नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन रहेका छन् । भाबी मुख्यमन्त्रीका दुवै आकांक्षीको निर्वाचन क्षेत्र र गठबन्धन भने एउटै हो । दुवैको […]