काठमाडौं । लामो, कालो, मुलायम कपाल बनाउने धेरैको चाहना हुन्छ । अझ भनिन्छ, महिलाको सौन्दर्य उसको कपालमा पनि हुने गर्दछ । राम्रो देखिन सबै महिला, युवतीहरुलाई मन लाग्छ त्यसैले कपाललाई स्वस्थ राख्न जरुरी मानिन्छ । बलियो, राम्रो र लामो बनाउनका लागि विभिन्न किसिमका हेयर केमिकलको प्रयोग समेत गर्ने गर्छन् । यस्ता विभिन्न केमिकलको प्रयोगले कपाल […]