एजेन्सी, ११ कात्तिक । पछिल्लो समयमा सानै उमेर भएपनि कपाल फुलेर सेतै हुनेको संख्या बढ्दै गइरहेको छ । वर्तमान समयको समस्या प्राय मानिसको कपाल फुल्नु नै हो । सेतो कपाललाई सजिलै कालो बनाउने घरेलु उपायहरु निम्नाअनुसार छन् १. नेपालमा जिब्रेफुल भनेर चिनिने हिबिस्कस फुलमा भएको केही प्रकारका पोषक तत्वले कपाललाई स्वस्थ बनाउछ र सेतो हुनबाट […]