काठमाडौं । गम्भीर आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा निःशुल्क वितरण गरिरहेको पीठो लिन जाने क्रममा ११ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पञ्जाब प्रान्तमा मात्रै सित्तैमा पीठो पाउन संघर्ष गरिरहेका ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना महिला रहेको पीटीआईले जनाएको छ । पन्जाब प्रान्तको साहिवाल, बहावलपुर, मुजफ्फरगढ र ओकारा […]