नाइजेरियामा एक चर्चमा भागदौड मच्चिंदा ३१ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको एउटा चर्चमा भएको परोपकारी कार्यक्रममा भागदौड मच्चिंदा ३१ जना मानिसको मृत्यु भएको छ। नाइजेयरियाको दक्षिणी क्षेत्रमा रहेको पोर्टोहार्टकोर्ट चर्चमा कार्यक्रमकाबीच खाना खानका लागि एउटा गेट तोडेर जाने क्रममा भागदौड मच्चिएको हो । सो चर्चमा खाना खाने व्यवस्था गरिएको स्थलमा एउटै गेट भएका कारण भागदौड मच्चिएको थियो। सो चर्चमा हुने कार्यक्रमका लागि दुई […]