भारतमा राजनीतिक कार्यक्रममा भागदौड मच्चिंदा ७ जनाको मृत्यु

१४ पुस, काठमाडौं । भारत आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा एक राजनीतिक कार्यक्रमा भागदौड मच्चिंदा ७ जनाको मृत्यु भएको छ । तेलुगु देशम पार्टी (टिडिपी)को कार्यक्रममा बुधबार बेलुका भागदौड मच्चिएको हो । उक्त र्‍याली पार्टीका प्रमुख एवम् आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले आयोजना गरेका थिए । नायडुले रोड शो गर्ने बेला उनको गाडी वरिपरी […]