एमाले मेयरका उम्मेदवार व्यञ्जनकार भन्नुहुन्छ: जित सुनिश्चित छ

 न्युज अफ नेपाल  ललितपुर ।   ललितपुर महानगरमा हरिकृष्ण व्यञ्जनकारको जित सुनिश्चित बन्दै गएको छ । २०७४ सालका को स्थानीय तहको निर्वाचनमा ३ सयको झिनो मतान्तरले पराजित हुनुभएका व्यञ्जनकार यस पटकको निर्वाचनमा एमालेको तर्फबाट मेयरमा उठ्ने पक्का भएपछि  महानगरभित्र  करिब ४ हजारको संख्यामा एमाले प्रवेश भएका छन् । यसले गर्दा एमालेको जित सुनिश्चित देखिएको छ […]

सम्बन्धित सामग्री

ललितपुर महानगरमा परिणाम सार्वजनिक नहुँदै विजय जुलुस

पाँच दलीय गठबन्धनबाट ललितपुर महानगरपालिका मेयरका उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपमेयरमा एमालेका उम्मेदवार मञ्जली शाक्य बज्रचार्यले विजय जुलुस मनाएका छन् । दुवै उम्मेदवारको जित सुनिश्चित भएपछि जावलाखेलमा मंगलबार साँझ विजय जुलुस मनाएका हुन् ।

विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्कीको जित सुनिश्चित

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार र गठबन्धनवाहिरको एमालेकी उपमेयर उम्मेदवार जित नजिक पुगेका छन । ७ हजार मत गणना हुन बाँकी रहँदा गठबन्धनबाट मेयरका उम्मेदवार कांग्रेसका नागेश कोइराला र एमालेवाट उमपेयरकी उम्मेदवार शिल्पा निराला कार्की जितनजिक पुगेका हुन् ।

जित सुनिश्चित भइसक्यो : महर्जन, व्यञ्जनकार भन्छन् : अब मेरो पालो

ललितपुर :  ललितपुर महानगरपालिकाका सत्तारुढ गठबन्धनका मेयरका उम्मेदवार चिरिबाबु महर्जन र एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले आफू विजयी हुने दावी गरेका छन्।कांग्रेसबाट सत्तारुढ गठबन्धनलाई प्रतिनिधित्व गर्दै मेयरमा उम्मेदवारी दिएका महर्जनले प्रारम्भिक नतिजा आफ्नो पक्षमा आएको र यसले सबै वडामा निरन्तरता पाउने भएकाले आफू फराकिलो मतान्तरले विजयी हुने प्रतिक्रिया दिए।एमालेका मेयरका उम्मेदवार व्यञ्जनकारले विगतको भन्दा आफ्नो पार्टीको राम्रो मत भएकाले आफू विजयी हुने तर्क गरे। महर्जनले सञ्चा

ज्योतिष हेरेर आएको छु, जित सुनिश्चित छः बालेन साह

काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साहले ज्योतिष हेरेर आएको बताउँदै आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। ज्योतिष हेरेर साह बिहान ११ बजेर ३ मिनेटमा मतदान गरेका छन्। साहले महानरको गैरीधारा स्थिति अन्नपूर्ण माध्यमिक विद्यालयबाट मतदान गरेका हुन्।‘एष्ट्रोलोजी विज्ञान हो आफै पनि एष्ट्रोलोजी हेर्छु। इन्जिनियरिङ सँगसँगै एष्ट्रोलोजी पनि अध्ययन गरेको हुँ।’ सञ्चारकर्मीलाई प्रक्रिया दिँदै साहले भने, ‘त्यसका आधारहरू हुन्छन्। वास्तुशास्त्र पनि हुन्छ। मैले सबै कुरा सोचेर मात्र

एउटै मञ्चबाट गठबन्धनका नेताहरूले भने– विराटनगरमा जित सुनिश्चित भइसक्यो

विराटनगर – पाँच दलीय गठबन्धनका नेताहरूले विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार नागेश कोइराला र उपमेयर अमरेन्द्र यादवको जित सुनिश्चित भइसकेको बताएका छन् ।नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको पत्रकारहरूसँगको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूले गठबन्धनको जित सुनिश्चित भइसकेको बताएका हुन् । छलफलमा कांग्रेस नेतृ डा. डिला संग्रौलाले विराटनगरमा […]

स्मार्ट काठमाडौं मेरो प्रतिवद्धता : केशव स्थापित

काठमाडाै‌ं ।  २५ वर्षअघि पहिलोपटक काठमाडौंको मेयर हुँदा ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ नारा ल्याएर प्रशंसा बटुलेका नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरमा मेयरका उम्मेदवार केशव स्थापितले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ । मेयरका अन्य उम्मेदवारसँंगै बसेर छलफल गर्ने मन भएको तर ती उम्मेदवारहरू आफ्नोअघि आउनै नसक्ने टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘मेरो प्रचारको […]