मोरङमा नेकपा एमालेका ८ जनप्रतिनिधि गए एकीकृत समाजवादीमा

विराटनगर : नेकपा एमाले मोरङका ८ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।पार्टी विभाजनपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज (मंगलबार) सकिँदै गर्दा ८ जनाले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन्।प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार ४ वडा सदस्य र ४ वडाध्यक्षले नयाँ पार्टी रोजेका हुन्।बूढीगंगा गाउँपालिका–४ का अध्यक्ष कासिम मियाँ, बूढीगंगा–५ का अध्यक्ष रमेशकुमार खनाल, उर्लाबारी नगरपालिका–१ का अध्यक्ष म

सम्बन्धित सामग्री

बागमती प्रदेशका २ सय ४० जनप्रतिनिधि एकीकृत समाजवादीमा

हेटौंडा : बागमती प्रदेशको उपत्यका बाहेकको स्थानीय तहमा एमालेबाट निर्वाचित २ सय ४० जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।काठमाडौं उपत्यकाका ३ वटा जिल्लाबाहेक १० जिल्लाको स्थानीय तहको २ सय ४० जनप्रतिनिधिले एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन्। स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका माधवकुमार नेपाल पक्षका जनप्रतिनिधि विभाजनपछि पनि नेता नेपालकै पक्षमा उभिएका छन्।बागमती प्रदेशको काठमाडौं, भक्तपुर र ललितपुरबाहेक १० जिल्लाका २ सय ४० जनप्रतिनिधिले एमाले

दोलखाका जनप्रतिनिधि एकीकृत समाजवादीमा

नेकपा (एमाले)बाट निर्वाचित भएका दोलखाका सात जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । पार्टी विभाजन भएसँगै पार्टी रोज्न पाउने व्यवस्थाअनुसार दोलखाका एमालेबाट निर्वाचित ४३९ जनप्रतिनिधिमध्ये सात जनाले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा सनाखत गरेका हुन् । एमाले परित्याग गरी एकीकृत समाजवादीमा लाग्नेमा मेलुङ गाउँपालिकाका उपप्रमुख कल्पना भण्डारी, २ का वडाध्यक्ष जीतबहादुर भण्डारी, वडा सदस्य कमल थापा र अर्का एक सदस्य छन् भने शैलुङ गाउँपालिका कार्यापालिक...

चितवनमा एमालेबाट जितेका ११ प्रतिशत जनप्रतिनिधिले मात्र रोजे एकीकृत समाजवादी

चितवन : चितवनमा नेकपा (एमाले)बाट निर्वाचित ११ प्रतिशत जनप्रतिनिधिले मात्रै नेकपा (एकिकृत समाजवादी) रोजेका छन्। एमालेबाट स्थानीय तहमा निर्वाचित ३१७ जनप्रतिनिधिमध्ये ३६ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।नेकपा एमालेबाट निर्वाचितस्थानीय तहका जनप्रतिनिधिले एमालेमै बस्ने कि एकीकृत समाजवादी रोज्ने भनेर सनाखत गर्ने मंगलबार अन्तिम दिन थियो। चितवनका सात स्थानीय तहमा एमालेबाट ३१७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। जसमध्ये ३६ जनाले माधवकुमार नेपालले नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गरेका हुन्। सनाख

गण्डकीमा नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यून

गण्डकीमा नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यूनपोखरा । गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यून देखिएका छन् ।नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीमा सामेल हुन चाहने एमालेका जनप्रतिनिधिलाई निर्वाचन आयोगले भदौ २२ गते अपराह्न ५ बजेसम्मको समय तोकेको थियो । सो अवधिभित्र गण्डकी प्रदेशका स्थानीय तहका एमाले जनप्रतिनिधिमध्ये न्यूनले मात्र नयाँ पार्टीका पक्षमा सनाखत गराएका हुन् ।त्यसो त,

गण्डकी प्रदेशमा एमाले छाडेर ४२ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

पोखरा : गण्डकी प्रदेशमा ४२ जना जनप्रतिनिधिले नेकपा (एमाले) छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। एमाले विभाजन भई एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले दल रोज्‍नका लागि आज साँझसम्मको समयावधी दिएको थियो। समयावधी सकिएसँगै प्रदेशका ११ जिल्लामध्ये ८ जिल्लाका ४२ जनप्रतिनिधि एकीकृत समाजवादीमा खुलेका छन्। एमालेको साथ छोडेर समाजवादीमा जाने…

मन्थलीका मेयर बस्नेतसहित रामेछापका पाँच जनप्रतिनिधि एकीकृत समाजवादीमा

मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतसहित पाँचजना जनप्रतिनिधि एमाले त्यागेर नेकपा एकीकृत समाजवादीमा लागेका छन् । एमाले विभाजित भएसँगै पाँच जनप्रतिनिधिले विधिवत रूपमा एकीकृत समाजवादी रोजेका हुन् ।  एकीकृत समाजवादीमा जानेहरूमा मन्थली...

दाङका २१ जनप्रतिनिधि एकीकृत समाजवादीमा

दाङबाट  २१ जनप्रतिनिधि माधव  नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा खुलेका छन्।  स्थानीय  तह उपप्रमुखमा गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरीले एकीकृत समाजवादी  रोजेकी छिन्।  उनी प्रतिनिधिसभा सदस्य  मेटमणी चौधरीकी दिदी...

एमाले छाडेर रुपन्देहीका ७ जनप्रतिनिधि गए एकीकृत समाजवादीमा

कुल १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा ७ जना जनप्रतिनिधि मात्रै नेकपा एमाले छोडेर एकीकृत समाजवादी पार्टीमा गएका छन्।

एक उपाध्यक्षसहित ११ जना वडाध्यक्ष नेकपा एकीकृत समाजवादीमा

पार्टी र जनप्रतिनिधि दुइटैमा एमालेभन्दा एकीकृत समाजवादी बलियो देखिएको हो।