एमाले बाँके जिल्ला उपसचिव प्रमोद धिताल एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ – नेकपा एमालेको बाँके जिल्ला कमिटीका उपसचिव प्रमोद धिताल नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन्। उनले एमाले परित्याग गरी नेकपा (एस) प्रवेश गरेको बताएका हुन्। उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नेकपा एमालेको नेतृत्व केपी शर्मा ओलीले पार्टीलाई विधि र विधानविपरीत चलाउन खोजेको र एमालेलाई दक्षिणपन्थी अवसरवादको भासमा डुबाउँदै लगेको, मार्क्सवाद लेनिनवादका मूलभूत सिद्धान्त […]