उम्मेदवारी फिर्ता लिने समय आज ५ बजेसम्म, आजै अन्तिम नामावली प्रकाशन

काठमाडौं : वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा आज बेलका ५ बजेसम्ममा फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका थिए। वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेका उम्मेदवारले उम्मेदवारी…

सम्बन्धित सामग्री

निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने

काठमाडौं, २३ चैत। आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ। साथै निर्वाचन आयोगले आज नै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्ने कार्यतालिका रहेको छ। आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन समय दिने र त्यसपछिको समयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिन्ह प्रान गरिनेछ।

स्ववियु निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ ।  यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानविन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो । आज फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले...

स्ववियु निर्वाचनः आजदेखि प्रचारप्रसार सुरु

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ। यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानविन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो। आज फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन […]

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने

काठमाडौं। आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ। उम्मेदवारहरुले दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्। प्रतिनिधिहरुलाई निर्वाचन आयोगले आज चुनाव चिह्न वितरण गर्ने छ। कर्णालीमा बाढी पहिरोका परी ३३ जनाको मृत्यु भएको छ। देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह्र वितरण

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारहरु अन्तिम नामावली प्रकाशन गर्दैछ । आज दिउँसो १ बजेसम्म असोज २३ मा उम्मेदवारी दिएका उम्मेदवारहरूले आज उम्मेदवारी फिर्ता लिइसकेपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । दिउँसो १ बजेदेखि तीनबजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोजका प्रवक्ता शालिकराम […]

मनोनयन दर्ता गराएका ४ हजार जनाको उम्मेदवारी फिर्ता

काठमाडौं : स्थानीय तह चुनावका लागि मनोनयन दर्ता गराएका करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता गरेका छन्।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रणालीमा प्रविष्टि नभए पनि करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता गरेको सूचना दिएका हुन्। प्रणालीमा प्रविष्टि गर्न बाँकी नै रहेकाले मनोनयन फिर्ता लिनेको संख्या अझै बढ्न सक्ने आयोगले जनाएको छ।आयोगले आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय दिएको थियो। आयोगले भोलि शनिबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन ग

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ । शनिबार सभापति पदमा उम्मेदवारी दिएका गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले भने उम्मेदवारी फिर्ता लिएका छन् । पाँच जनामध्येबाट सभापतिमा एकजना […]

कांग्रेस महाधिवेशन अपडेट : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ । शनिबार सभापति पदमा उम्मेदवारी दिनुभएका गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले भने उम्मेदवारी फिर्ता लिनुभएको छ । पाँच जनामध्येबाट सभापतिमा […]

काँग्रेस महाधिवेशनः आइतबार अन्तिम नामावली प्रकाशन हुने

नेपाली काँग्रेसको निर्वाचन प्रक्रियाअनुसार शनिबार उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार ती  उम्मेदवारी फिर्ता लिनका लागि आइतबार बहान ११ बजेसम्मका लागि समय दिइएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । यस्तै नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुने छ । समितिका अनुसार केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा रहेका छन् ।