आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह्र वितरण

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारहरु अन्तिम नामावली प्रकाशन गर्दैछ । आज दिउँसो १ बजेसम्म असोज २३ मा उम्मेदवारी दिएका उम्मेदवारहरूले आज उम्मेदवारी फिर्ता लिइसकेपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । दिउँसो १ बजेदेखि तीनबजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोजका प्रवक्ता शालिकराम […]

सम्बन्धित सामग्री

स्ववियु निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ ।  यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानविन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो । आज फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले...

स्ववियु निर्वाचनः आजदेखि प्रचारप्रसार सुरु

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ। यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानविन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो। आज फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन […]

मोरङ ३ (१)मा आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

मोरङ ३ प्रदेशसभा ‘क’ मा आज शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि बिहीबार कांग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका थिए । कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयन दर्ता गरिएको हो ।  कांग्रेसबाट मनोनयन दर्ता भए पनि बाँकी उम्मेदवारको मनोयन पुरानै कायम गरिएको छ ।आयोगका अनुसार उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइनेछ । उम्मेदवारको अन्तिम नामावली प

मोरङ ३ प्रदेशसभा ‘क’ : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

विराटनगर – मोरङ ३ प्रदेशसभा ‘क’ मा आज शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ। ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि बिहीबार कांग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका थिए। कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयन दर्ता गरिएको हो। कांग्रेसबाट मनोनयन दर्ता भए पनि बाँकी उम्मेदवारको मनोयन पुरानै […]

समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेश गरेको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गर्ने कार्य तालिका अनुसार नै आज अन्तिम नामावली प्रकाशन गरेको हो । प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २१९९ उम्मेदवार रहेका छन् […]

यी हुन् प्रतिनिधिसभाका २४ सय १२ उम्मेदवार

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको अन्तिम नामावली प्रकाशन गरेको छ। प्रतिनिधि सभा सदस्यका लागि दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धा गर्ने भएका छन्।बुधबार साँझ निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।प्रतिनिधिसभाका उम्मेदवारको नाम

प्रतिनिधि सभाका लागि २४१२ उम्मेदवार चुनावमा भिड्ने

निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगको सुची अनुसार प्रतिनिधि सभाका लागि २४१२ उम्मेदवार चुनावमा भिड्ने भएका छन् l प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारलाई आज आफ्नो उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो । आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली यसप्रकार रहेको छ

काँग्रेस महाधिवेशनः आइतबार अन्तिम नामावली प्रकाशन हुने

नेपाली काँग्रेसको निर्वाचन प्रक्रियाअनुसार शनिबार उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार ती  उम्मेदवारी फिर्ता लिनका लागि आइतबार बहान ११ बजेसम्मका लागि समय दिइएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । यस्तै नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुने छ । समितिका अनुसार केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा रहेका छन् ।