चालू आर्थिक वर्ष ०७९/८० को पहिलो सात महिना (साउन–माघ)मा उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीका एक सय ५३ उद्योग दर्ता भएका छन् । यी उद्योगमा एक खर्ब ८५ अर्ब रुपैयाँ लगानी...
निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन करोड ७० लाख ३१ हजार सात सय ७५ निक्षेपकर्ताको ११ खर्ब २४ अर्ब रुपैयाँको निक्षेप सुरक्षण गरेको छ । चालू आर्थिक वर्ष ०७९/८० को पहिलो...
जैविक विविधता कोषमा २ खर्ब (२ सय बिलियन डलर) परिचालन गरिने भएको छ । क्यानडाको मोन्ट्रिअलमा हालै सम्पन्न संयुक्त राष्ट्रसंघीय जैविक विविधता महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलनमा यस्तो निर्णय भएको हो । सन् २०२५ सम्ममा सार्वजनिक र निजी दुवै स्रोतबाट घरेलु र अन्तर्राष्ट्रिय जैविक विविधतासम्बन्धी कोषमा प्रतिवर्ष कम्तिमा २ खर्ब अमेरिकी डलर परिचालन हुनेछ । डिसेम्बर […]
काठमाडौं । जैविक विविधता कोषमा २ खर्ब (२ सय बिलीयन डलर) परिचालन गरिने भएको छ । क्यानडाको माेन्ट्रिअलमा हालै सम्पन्न संयुक्त साष्ट्र संघीय जैविक विविधता महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलनमा यस्तो निर्णय भएको हो । सन् २०२५ सम्ममा सार्वजनिक र निजी दुवै स्रोतबाट घरेलु र अन्तर्राष्ट्रिय जैविक विविधतासम्बन्धी कोषमा प्रतिवर्ष कम्तिमा २ खर्ब अमेरिकी डलर परिचालन […]
काठमाण्डाै – नेपाल सरकारको ऋण बढेर २० खर्ब ११ अर्ब रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक वर्षमा १७ खर्ब ३४ अर्ब रहेको ऋण गएको आर्थिक वर्ष २०७८/०७९ मा झन्डै तीन खर्बले बढेर २० खर्ब ११ अर्ब पाँच करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएकाे छ ।यसमध्ये वैदेशिक ऋण १० खर्ब २७ अर्ब ३० करोड रुपैयाँ र आन्तरिकतर्फको ऋण ९ खर्ब ८४ अर्ब २८ करोड रुपैयाँ रहेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा नेपालको ऋण ४१ दशमलव ५ प्रतिशत पुगेको छ । सरकारको ऋण २० खर्ब ११ खर्ब ५८ करोड रुपैयाँलाई नेपालको जनसङ्ख्या द...
०७२ मा नयाँ संविधान जारी भएपछि गठन भएका सात सय ५३ स्थानीय तहले ०७४ को चुनावपछि साढे २१ खर्ब आम्दानी गरिसकेका छन्, तर त्यसको ६४ प्रतिशत मात्रै खर्च गर्न सकेका...
नेपालले वैदेशिक रोजगारीबाट वार्षिक औसत ८ खर्ब रेमिटयान्स प्राप्त गरिरहेका बेला १ हजार २ सय ४३ श्रमिकले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकमध्ये साउदी अरबमा गत वर्ष सबै भन्दा बढी नेपालीको मृत्यु भएको छ । श्रमिकको स्वास्थ्य सुरक्षामा सरकारले आवश्यक पहल गर्न नसक्दा गत वर्ष साउदी अरबसहित मलेसिया, कतार र […]
सन् २०२१ मा स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा एक खर्ब सात अर्ब बढ्यो
कोभिड महामारीको कहर कम हुँदै गएपछि स्वदेशी तथा विदेशी लगानीकर्ता उत्साहित भएका छन् । सन् २०२१...
लागत डेढ खर्ब, प्रभावित घरधुरी ४४ सय विद्युत विकास विभागले गरेको सम्भाव्यता तथा वातावरणीय अध्ययनले सुनकोसी तेस्रो जलविद्युत आयोजनाको लागत १३३.१०२ करोड डलर अर्थात १ खर्ब ५८ अर्ब देखाएको छ ।काठमाडौंबाट ८२ किलोमिटर नजिक रहेको र ४५ किलोमिटर जलाशय फैलने सो ६८३ मेगावाटको सो जलाशययुक्त आयोजनाको लागत निर्माण अवधिको बैंक ब्याजबाहेक यति हो ।जापान सहयोग […]