काठमाडौँ– काठमाडौंका प्रमुख बजारहरूमा रक्षाबन्धनको अघिल्लो दिन बिहीबार सामान्य दिन भन्दा भिडभाड देखिएको छ । गर्नेहरूका कारण बजारमा भिड बढेको हो । काठमाडौंका न्युरोड, असन, इन्द्रचोक, नयाँ बानेश्वर, चाबहिल लगायत बजारमा बिहानैदेखि विशेष चहलपहल छ ।
सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) कार्यालयमा एनओसी लिन आउनेको अत्यधिक भिड लाग्ने गरेको छ । तर, कर्मचारीको अभावमा सेवा लिन सास्ती खेप्नुपरेको छ । फागुनको पहिलो सातासम्म दैनिक ६ सयको हाराहारीमा निवेदन आउने...
काठमाण्डाै - बुद्धजयन्तीकाे अवसरमा आज देशभरका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य लगायतमा दर्शनार्थीकाे भिड लागेकाे छ ।
आज बुद्ध जन्मस्थल लुम्बिनी, काठमाण्डाैकाे स्वयम्भू, बौद्ध स्तूप, चाबहिलमा रहेकाे चारुमति विहार, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायतका ठाउँमा पूजा र दर्शन गर्ने भक्तजनहरुको भिड लागेकाे हाे ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप बुद्ध जयन्ती मनाउने गरिन्छ ।
नेपालको लुम्बिनीमा ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि सिद्धार्थ...
काठमाण्डौ – तिहार लागेसँगै काठमाण्डौ लगायत देशभरका बजारमा सामान किन्नेको भिड बढेको छ ।तिहार लागेसँगै काठमाण्डौ उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान किन्नेहरुको भिड देखिएको हो । काठमाण्डौको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटी लगायतका क्षेत्रमा मानिसको उल्लेख्य भिड छ ।काठमाण्डौका भित्री गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरु सजाइएको छ । मखमली र सयपत्री फूलले काठमाण्डौका बजार ढाकिएका छन् । बजार घुम्न जानेलाईसमेत तिहारको रमझमले आकर्षित बनाएको छ ।तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका...
सिराहाको लहान नगरपालिका वडा नम्बर १२ र २२ स्थित सलहेश फूलबारीमा १ वैशाखमा फुल्ने फूल हेर्न हजारौँको भिड लागेको छ । मेलामा बिहीबार बिहानैदेखि विभिन्न जिल्लाबाट आएका मानिसहरूको भिड लागेको हो ।...
काठमाण्डौ – बबरमहलमा रहेको नेपाल राष्ट्र बैंकको टक्सार विभागमा असर्फी (सिक्का) किन्नेको भिड लागेको छ । तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि आज मङ्गलवार सुन र चाँदीको असर्फी किन्नेहरूको भिड लागेको हो । असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । कोटाभन्दा बढी मानिसहरूको भिड देखिएपछि सुनको असर्फी नपाउने भइयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिनुभएको छ । उहाँले चाँदीको असर्फी भने पाउने आशा गर्नुभएको छ । हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गर्नुभएका सिनामङ्गलका विजय उ...
नवलपरासी, साउन २९ । कोरोना जोखिमका बीचमा पनि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भिड बढेको छ । जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन अभियान सुरु भएसँगै नागरिकता बनाउनेको भिड बढेको हो । परिचयपत्रका लागि संकलन हुने विवरणमा नागरिकता अनिवार्य भएकाले अन्य समयभन्दा अहिले नागरिकता बनाउनेको संख्या ह्वात्तै बढेको सहायक प्रमुख जिल्ला अधिकारी जोरा […]