देशभक्त विद्यार्थी उत्पादन गर्नुपर्नेमा अध्यक्ष बिजुक्छेको जोड

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले देश र जनताको सेवा गर्ने देशभक्त विद्यार्थी उत्पादन गर्नु हरेक शैक्षिक प्रतिष्ठानको दायित्व भएको बताउनुभएको छ । शुक्रबार वागीश्वरी कलेज, वागीश्वरी कलेज अफ म्यानेजमेन्ट र वागीश्वरी माध्यमिक विद्यालयको उद्घाटन गर्दै नेता विजुक्छेले राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने तथा राष्ट्रप्रेम जागृत हुने पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । …

सम्बन्धित सामग्री

प्राङ्गारिक कृषिउपजको उत्पादन बढाउन जोड

लुम्बिनी, १४ फागुन । प्राङ्गारिक कृषिउपजको बजार बढ्दै गएकाले यसको उत्पादन पनि बढाउनुपर्नेमा बिज्ञहरुले जोड दिएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा बुटवलमा सञ्चालित राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा आइतबार आयोजना गरिएको कृषि वस्तुको बजारीकरणसम्बन्धी अन्तक्र्रियामा सो कुरामा जोड दिएका हुन् । पछिल्लो समयमा विश्वसँगै नेपालभित्रै पनि […]

चैते धानको उत्पादन बढाउँ कृषि मन्त्री भुसालको जोड

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री डा.बेदुराम भुसालले चामलमा नेपाललाई आत्मनिर्भर बनाउँन चैते धानको उत्पादन बढाउँनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि सरकारले सिचाई, बिउँविजन, यन्त्र लगायतका प्रबन्ध मिलाउँन तयार रहेको मन्त्री भुसालले बताए । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज (बुधबार) आयोजना गरेको अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई […] The post चैते धानको उत्पादन बढाउँ कृषि मन्त्री भुसालको जोड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कृषि उत्पादन बढाउन यान्त्रिकरणमा जोड : परियोजना प्रमुख जैसवार

बारा । तराईमा किसानहरूको उत्पादन बढाउन यान्त्रिकरणमा जोड दिनुपर्ने प्रधानमन्त्री कृषि परियोजना एकाई प्रमुख हेमचंद्र जैसवारले बताए । दैनिक ज्यालादारीमा काम गर्ने नपाउने अवस्थाको अन्त्यको लागि पनि यान्त्रिकरणमा निर्भर हुनु पर्ने उनले बताए । कृषि व्यवसाय महङ्गी हुदै जादा यान्त्रिकणमा किसान आत्मनिर्भर हुदा कम लागतमा बढी मुनाफा कमाउनमा आफु विश्वस्त रहेको बताए । परियोजना मार्फत […] The post कृषि उत्पादन बढाउन यान्त्रिकरणमा जोड : परियोजना प्रमुख जैसवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड

उद्योगी व्यवसायीसहित सरोकारवालाले स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरूको समस्याका बारेमा छलफल गरेको छ।...

माछाको गुणस्तर कायम गर्दै उत्पादन बढाउनुपर्नेमा जोड

भैरहवा – भारतीय माछासँग प्रतिस्पर्धा गर्न उत्पादन लागत घटाउनुपर्ने एक कार्यक्रममा वक्ताहरूले जोड दिएका छन्। मत्स्य बीज उत्पादक, मत्स्य प्रजननकर्ता, अनुसन्धानकर्ता, शिक्षण संस्था तथा मत्स्य प्राविधिक विषयक समन्वय गोष्ठीमा सहभागीहरुले माछाको गुणस्तर कायम गर्दै उत्पादन बढाउन चुनौती रहे पनि माछाको गुणस्तरीय बीजले उत्पादन लागत घटाउन सकिने बताए। मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्धन स्रोत केन्द्र […]

कफी उत्पादन वृद्धिमा जोड

काठमाडौँ- विश्वमा कफीको माग बढ्दै गएकोले यसको निकासी विस्तारका लागि गुणस्तरीय कफी उत्पादनमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् । आज ‘व्यावसायिक कफी खेतीमा जोड–गुणस्तरीय उत्पादन हाम्रो अठोट’ भन्ने मूल नाराका साथ १८औँं राष्ट्रिय कफी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीले नेपालको आर्थिक विकासका लागि कफी कोसेढुङ्गा हुने बताएका हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको […]

अनुसन्धनात्मक उत्पादन जनतामाझ पुर्याउन वैज्ञानिकको जोड

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको आठौं शिखर सम्मेलनले स्वास्थ्यसम्बन्धी अनुसन्धनात्मक उत्पादन जनतामाझ पुर्‍याउनुपर्नेमा जोड दिएको छ।गत चैत २८ र २९ गते काठमाडौंमा बसेको सम्मेलनले छलफलमा उठाइएका कुरालाई नीति बनाएर स्वास्थ्यको क्षेत्रमा गरेका अनुसन्धानलाई सर्वसाधारण जनतामा पुर्‍याउनुपर्ने कुरामा जोड दिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए।उनले अस्पताल सम्बन्धी अध्ययन तथा अनुसन्धान हुन आवश्यक रहेको पनि बताए। सदस्यसचिव ज्ञवालीले सम्मेलनमा वि

स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिऔं : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिनुपर्ने बताएकी छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित विद्युतीय सवारी र्‍यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै रु दुई अर्ब र खाना पकाउने एलपी ग्यासको आयातमा रु ४० अर्ब खर्च भइरहेको उल्लेख गरे ।  बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युत्को उप