बेलारुसले बुधबार चीनसँगको कूटनीतिक सम्बन्धको ३०औँ वार्षिकोत्सव मनाउन यहाँ अन्तरराष्ट्रिय मञ्चको आयोजना गरेको छ । बेलारुसका प्रथम उपप्रधानमन्त्री निकोलाई स्नोपकोभले विभिन्न क्षेत्रमा दुई देशबीचको सहकार्यले महत्वपूर्ण नतिजा निम्त्याएको बताएका छन्। स्नोपकोभले चीनले बेल्ट एण्ड रोड इनिसिएटिभमार्फत अन्तरराष्ट्रिय व्यापारलाई सुदृढ गर्न सक्ने र चीन-बेलारुसको व्यापक रणनीतिक साझेदारीलाई सुदृढ पार्न सक्ने उल्लेख गरेका छन्।चीन र बेलारुसले पारस्परिक […]