काठमाडौँ- मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा भ्रष्टाचार भएको ठहर विशेष अदालतले गरेको छ। विशेषले नेपाल दूरसञ्चार प्राधिकरणका दुई
शुक्रबार परराष्ट्रमन्त्री आरजु राणालाई भेट्दै भटराईले सडक कालोपत्रे गर्नका लागि चीनसँग सहयोग लिन नेपाल सरकारका तर्फबाट चिनिया सरकारसँग औपचारिक छलफलको प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन्।
काठमाडौं – पाथीभरा मुक्कुम्लुङ केबलकार निर्माणको विरोधमा लागेको आरोपमा माछापुच्छ्रे बैंकले सरस्वता लिम्बू (सरु) को बैंक खाता रोक्का गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको पत्रका आधारमा बैंकले खाता रोक्का गरेको हो । अभियन्ता लिम्बूको भनाइ उधृत गर्दै स्रोतले खबरहबसँग भन्यो, ‘रकम निकाल्न जाँदा तपाईको खाता रोक्का भएको छ भन्ने जानकारी आयो, तर पत्र माग्दा बैंकका […]
काठमाडौं – जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पाथीभरा मुक्कुमलुङ आन्दोलनका पक्षधर १० अभियन्ताविरूद्ध वारेन्ट जारी गरेको छ । आन्दोलनमा लागेर घाइते भएकाहरूलाईसमेत पक्राउ गर्न उर्दी जारी भएको पीडितको गुनासो छ । खबरहबलाई हालसम्म प्राप्त विवरण अनुसार वारेन्ट जारी गरिएको १० व्यक्तिको सूची यस्तो छ– १. खगेन्द्र फेम्बो लिम्बु, संयोजक, केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति २. श्री […]