आइपिएल अक्सन : मिचेल स्टार्क इतिहासकै महँगा खेलाडी

काठमाडौं : सन् २०२४ मा हुने इण्डियन प्रिमियर लिग (आइपीएल)क्रिकेटका खेलाडीहरूको अक्सन मंगलबार युएईको दुबईमा भएको छ। जसमा अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्क सर्वाधिक महंगा खेलाडी बनेका छन्। उनलाई २४ करोड ७५ लाख भारतीय रूपैयाँमा कोलकाता नाइट राइडर्सले खरिद गरेको हो। उनी आइपिएलको इतिहासमै सर्वाधिक महँगा खेलाडी बनेका छन्। त्यसैगरी अष्ट्रेलियन क्रिकेटर प्याट कमिन्स दोस्रो महंगो खेलाडी बनेका छन्। उनलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख रूपैयाँमा खरिद गरेको हो । कमिन्सलाई खरिद

सम्बन्धित सामग्री

एनएसएल अक्सन – १० खेलाडी अधिकत्म मुल्यमा विक्री

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज काठमाडौंमा सम्पन्न भएको छ । अक्सनमा १ सय ७८ खेलाडी प्रस्तुत भएका थिए । जसमध्ये ए ग्रेडमा २७ खेलाडी थिए । ती २७ मध्ये १० खेलाडी अधिकत्म मुल्य ३ लाख ५० हजाारमा विक्री भएका छन् । १० मध्ये पनि राष्ट्रिय फुटबल […] The post एनएसएल अक्सन – १० खेलाडी अधिकत्म मुल्यमा विक्री first appeared on हाम्रो खेलकुद.

आईपीएलको मिनी अक्सन आज

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट सन् २०२३ को मिनी अक्सन आज हुँदैछ । भारतको कोची सहरमा १६औँ संस्करणको अक्सन नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । यो अक्सनका लागि २ सय ७३ भारतीय र १ सय ३२ विदेशी खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ । कुल ४ सय ५ खेलाडीबाट हरेक टोलीले धेरैमा २५ जना खेलाडी अनुबन्ध गर्न पाउने छन् । साथै ती टोलीले बढीमा ८ विदेशी खेलाडी राख्न पाउनेछन् । सनराइजर्स हैदराबाद यस पटकको अक्सनमा सर्वाधिक खर्च गर्न पाउने टोली हो । अक्सनमा हैदराबादसँग ४२ करोड २५ लाख भारतीय रुपैयाँ छ ...

आइपिएल अक्सन आज

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन आज हुँदैछ । अक्सन नेपाली समय अनुसार भारतको कोचीमा दिउँसो २: ४५ मा सुरु हुनेछ । अक्सनमा कुल ४ सय ५ खेलाडी छन् । जसबाट ८७ खेलाडीमाथि मूल्य लाग्नेछ । ३० विदेशी खेलाडीको कोटा छ । अक्सनमा २ सय ७३ भारतीय र १ सय ३२ […]

आइपिएल अक्सन : कुन टोलीसँग कति रकम र खेलाडी बाँकी ?

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन आगमी डिसेम्बर २३ मा कोचीमा हुँदैछ । अक्नसमा कुल ४ सय ५ खेलाडीमाथि बोली लाग्नेछ । फ्रेन्चाइज टोलीको आग्रहमा आइपिएलले ३६ खेलाडीलाई थपेको जनाएको छ । अक्सनमा २ सय ७३ भारतीय र १ सय ३२ विदेशी खेलाडी हुनेछन् । ४ खेलाडी एसोसियट देशबाट छन् । […]

एनएसएल अक्सन : १५० खेलाडी अनुबन्धित‚ १८ लाई सर्वाधिक मूल्य

काठमाडौं : आगामी चैत २६ देखि जेठ ७ सम्म आयोजना हुने नेपाल सुपर लिग (एनएसएल)का लागि शुक्रवार अक्सन सम्पन्न भयो। जहाँ १८ खेलाडीले सर्वाधिक मूल्य पाउँदा १० टिममा कुल १५० खेलाडी अनुबन्धित भए।एनएसएलले अक्सनका लागि २४२ खेलाडी अक्सनमा सहभागी भएका थिए। सहभागी १० टोलीले अक्सनबाट समान १५-१५ खेलाडी लिएका छन्। यो पटक टिमले २३ खेलाडी टोलीमा राख्न पाउने छन्। जसमा अब पाँच विदेशी, दुई ट्यालेन्ट हन्टबाट छान्दा एक मार्किसहित कुल २३ खेलाडी पुग्ने छन्।हरेक टिमसँग साथमा २५ लाख रहेको थियो। जहाँबाट उनीहरूले हरेक क्याट

एनएसएल अक्सन : सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को अक्सन शुक्रबार काठमाडौंमा हुँदैछ । विहान १० बजे सुरु हुने भनिएको अक्सनमा साढे २ सय भन्दा बढी खेलाडी सहभागी हुनेछन् । यसपटक अक्सनमा १० टोली सहभागी हुँदैछन् । हरेक टोलीले अक्सनबाट १५ खेलाडी लिनेछन् । अक्सनको १५ खेलाडी, ५ विदेशी खेलाडी, २ ट्यालेन्ट हन्ट र एक […]

आइपिएल अक्सन : यी हुन् एसोसिएट राष्ट्रका ७ खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुँदैछ । विश्वभरका ५ सय ९० खेलाडीबाट १० फ्रेन्चाइज टोलीले आफ्नो पूर्ण टोली निर्माण गर्ने छन् । ३ सय ७० भारतीय र २ सय २० विदेशी खेलाडी छन् । एसोसिएट देशबाट ७ खेलाडीले मेगा अक्सनको लागि छनोट भएका छन् […]

आईपीएल मिनी अक्सन आज : नेपालको नजर सन्दीपमा

६ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करणको लागि आज मिनी अक्सन हुँदैछ । चेन्नाईमा हुने अक्सन भारतीय समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ । मिनी अक्सन भएकोले यो पटक अक्सनबाट थोरै खेलाडी मात्र टिमले लिनेछन् । सुरुमा एक हजार ९७ खेलाडीले खेलाडीले आईपीएलकव नाम दर्ता गराएकोमा जम्मा २९२ खेलाडी मात्र […]

आईपीएल अक्सन फेब्रुअरी १८ मा

१४ माघ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० को १४ औं संस्करणको अक्सन फेब्रुअरी १८ मा हुने भएको छ । आईपीएलले बुधबार सन् २०२१ मा हुने लिगका लागि खेलाडीको अक्सन फेब्रुअरी १८ मा गरिने जनाएको छ । अक्सन चेन्नईमा हुने सम्भावना छ । नयाँ सिजनका लागि सहभागी ८ वटै फ्रेन्चाइजले खेलाडी रिटेन र रिलिज […]