काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज काठमाडौंमा सम्पन्न भएको छ । अक्सनमा १ सय ७८ खेलाडी प्रस्तुत भएका थिए । जसमध्ये ए ग्रेडमा २७ खेलाडी थिए । ती २७ मध्ये १० खेलाडी अधिकत्म मुल्य ३ लाख ५० हजाारमा विक्री भएका छन् । १० मध्ये पनि राष्ट्रिय फुटबल […]
The post एनएसएल अक्सन – १० खेलाडी अधिकत्म मुल्यमा विक्री first appeared on हाम्रो खेलकुद.