म्यान-यू र रियल मड्रिडका पूर्व प्रशिक्षक मोउरिन्हो करछलीका कारण कारबाहीमा

म्यान्चेष्टर युनाइटेड तथा रियल मड्रिडका पूर्व प्रशिक्षक जोसे मोउरिन्हो करछलीका कारण कारबाहीमा परेका छन् । रियल मड्रिडको प्रशिक्षक रहेका बेला उनले ३.३ मिलियन युरो बराबरकाे कर छली गरेको पुष्टि भएको छ । कर छली गरेको पुष्टि भए पनि उनले जेल भने जानुपर्ने छैन। स्पेनकाे नियम अनुसार दुई वर्षभन्दा कम स...

सम्बन्धित सामग्री

फुटबल प्रशिक्षण पढ्न पूर्वखेलाडी रमेश रियल मड्रिड जाँदै

२२ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी रमेश ज्ञवाली फुटबल कोचिङ र म्यानेजमेन्ट कोर्स गर्न स्पेनको मड्रिड जाने भएका छन् । ५० वर्षीय ज्ञवाली रियल मड्रिड ग्रयाजुएट स्कुल-युनिभर्सिडाड युरोपिअमा इन्टरनेशनल मास्टर इन फुटबल कोचिङ एण्ड म्यानेजमेन्ट कोर्स गर्न जान लागेका हुन् । यो कोर्समा प्रशिक्षक र म्यानेजर दुवैको विषय समावेश गरिएको हुन्छ […]

ला लिगा : के बार्सिलोनाले रियल मड्रिडबाट उपाधि खोस्न सक्ला ?

काठमाडौँ- गत सिजन दोस्रो स्थानको बार्सिलोनालाई १३ अंकले पछि पार्दै रियल मड्रिड ला लिगाको च्याम्पियन बन्यो । नयाँ योजना साथ रियल मड्रिड फेरि नयाँ सिजन २०२२–२३ सुरु गर्दैछ, त्यो पनि ठूलो आशासहित । सन् २००८ पछि रियल लगातार ला लिगामा च्याम्पियन बन्न चाहन्छ । प्रशिक्षक कार्लो एन्सेलोटीले इंग्लिस प्रिमियर क्लब चेल्सीका सेन्ट्रल ब्याक एन्टोनियो रुडिगर […]

‘म जहाँबाट आएको थिएँ, त्यहीं फर्किएँ’

१६ भदौ, काठमाडौं । म्यानचेस्टर युनाइटेड फर्किएका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनलाई सम्झिएका छन् । एक दशकअघि रोनाल्डो युनाइटेड छाडेर रियल मड्रिड गएका थिए । त्यहाँबाट इटालियन क्लब युभेन्टस पुगेका रोनाल्डोलाई ल्याउन युनाइटेडले १ करोड ५० लाख युरो तिर्नेछ । पुरानो क्लबमा फर्किएसँगै उनले ‘जहाँबाट आएको हुँ, त्यहीं फर्किएँ’ भन्ने प्रतिक्रिया […]

एभर्टनको मुख्य प्रशिक्षकमा बेनिटेज

इंग्लिस क्लब एभर्टनले राफायल बेनिटेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एभर्टनले बुधबार बेनिटेजलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । लिभरपुलका पूर्व प्रशिक्षक समेत रहेका बेनिटेजले एभर्टनसँग तीन वर्षको सम्झौता गरेका छन् । ६१ वर्षीय बेनिटेजले न्युकासल युनाईटेड छाड्दै चिनियाँ क्लब गएका थिए । बेनिटेजसँग रियल मड्रिड,लिभरपुल, चेल्सी, इन्टर मिलान, नापोली, भ्यालेन्सिया जस्ता क्लब हेरेको अनुभव रहेको छ ।

रियलका नयाँ प्रशिक्षक एन्सेलोटी भन्छन् – मलाई अप्रत्यासित प्रदान गरियो

१९ जेठ, काठमाडौं । रियल मड्रिडका नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीले एभर्टन छोडेर लस ब्लान्कोसमा जाने आफ्नो निर्णयको बयान गरेका छन् । एन्सेलोटीले अब इस्टाडियो सन्टियागो बर्नाबेउको तातो सिटमा जिनेदिन जिदानेको स्थान लिनेछन् । इटालियन प्रशिक्षकले रियल मड्रिड फर्कने एउटा अवसर रहेको विष्यलाई अस्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् । साथै उनले एभरटनमा रहँदा आफूले इन्जोए […]

कार्लो एन्सेलोट्टी रियलको नयाँ प्रशिक्षक

काठमाडौं। कार्लो एन्सेलोट्टी स्पेनिस क्लब रियल मड्रिडको नयाँ प्रशिक्षक नियुक्त भएका छन्। उनी एभर्टनसँगकाे सम्झाैता नसकिँदै रियल जान लागेका हुन्। जिनेदिन जिदानले राजीनामा दिएपछि रियलको प्रशिक्षक पद खाली भएको थियो। एन्सेलोट्टी सन् २०२४ सम्म रियलमा रहनेछन् । यसअघि उनी २०१३ देखि २०१५ सम्म रियलको प्रशिक्षक थिए। एन्सेलोट्टीले रियल मड्रिड र एसी मिलानबाट गरी ३ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्।

जिनेदिन जिदानले रियल मड्रिड छाड्ने

प्रशिक्षक जिनेदिन जिदानले स्पेनिस क्लब रियल मड्रिड छाड्ने भएका छन् । उनले यसको जानकारी क्लबका निर्देशक तथा केही खेलाडीलाई गराएको एक स्पेनिस पत्रिकाले जनाएको छ

प्रशिक्षक जिदानले रियल मड्रिड छोडे

एजेन्सी । प्रशिक्षक जिनेदिन जिदानले रियल मड्रिड छोडेका छन् । यसको जानकारी रियल मड्रिडले सामाजिक सञ्जालमार्फत दिएको हो ।

जिदानले रियल मड्रिड छोड्न सक्ने !

एजेन्सी । यस सिजनको अन्त्यमा प्रशिक्षक जिनेदिन जिदानले रियल मड्रिड छोड्ने खबर लगातार आइरहेको छ । यस सिजन रियल मड्रिडले सन्तुलित खेल प्रदर्शन गरेको छ ।

च्याम्पियन्स लिग: फाइनलको प्रवेशका लागि रियल मड्रिड र चेल्सी भिड्दै

युईएफए च्याम्पियन्स लिग अन्तर्गत भरे राति फाइनल प्रवेश गर्ने टोलीको टुंगो हुँदैछ। स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब चेल्सी सेमिफाइनलको दोस्रो लेगमा प्रतिस्पर्धामा उत्रने छन्। पहिलो लेगमा १-१ को बराबरी खेलेका चेल्सी र मड्रिड आज चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा प्रतिस्पर्धा गर्नेछन्। रियल मड्रिड प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा पाँचौ…