प्रशिक्षक जिनेदिन जिदानले स्पेनिस क्लब रियल मड्रिड छाड्ने भएका छन् । उनले यसको जानकारी क्लबका निर्देशक तथा केही खेलाडीलाई गराएको एक स्पेनिस पत्रिकाले जनाएको छ
जिनेदिन जिदान करिब १० महिनापछि पुन: रियल मड्रिड फर्किएका छन्। रियललाई लगातार तेस्रो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाएपछि क्लब छाडेका जिदान फेरी रियलको प्रशिक्षककमा रुपमा स्पेन फर्केका हुन्।
एक वर्ष भन्दा कम समयमै रियलको प्रशिक्षककमा रुपमा नियुक्त भएपछि फ्रेन्च लेजेण्डेले घरमा फर्कँदा धेरै खुशी लागेको बताएका छन्।
जिदानले
रियल मड्रिडका अध्यक्ष फ्लोन्टिनो पेरेजले यस अघि नयाँ सिजनमा केही ‘शानदार’ खेलाडी आवद्ध गर्ने बताएका थिए ।
उनले सन् २०१८–१९ सिजनमा रियल मड्रिड भिन्न रुपमा प्रस्तुत हुने समेत बताएका थिए ।
प्रशिक्षक जिनेदिन जिदान र रोनाल्डोको बहिर्गमनपछि रियल मड्रिडलाई यो सिजनमा केही अप्ठेरो हुने अनुमान गरिएको छ ।...