कमलालाई सधैं फलिफाप, भुइँबाट संसदतिर भुवन

१२ माघ, पोखरा । प्रदेशसभा सदस्य र र स्थानीय जनप्रतिनिधिले फ्लोर क्रस गरेपछि गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा पाँचदलीय गठबन्धनका तीनै उम्मेदवार विजयी भएका छन् । पाँचदलीय गठबन्धनको जित सुनिश्चित भएका बेला गण्डकी प्रदेशबाट महिलाबाट कमला पन्त, खुलाबाट सुरेल आले र दलितबाट भुवन सुनारले राष्ट्रिय सभाको यात्रा तय गरे । मतान्तर धेरै नै फरक हुँदा फ्लोर […]