१६९ सांसदको समर्थनसहित प्रचण्डले बुझाए राष्ट्रपतिलाई दाबी

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदत्रय प्रभु साह, अमरेशकुमार सिंह र किरणकुमार साहको समर्थनसहित प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका छन् ।

सम्बन्धित सामग्री

रास्वपा सांसदको प्रश्न- बहुविवाह र यौन दुराचार शिक्षकले मात्र गर्छन् ?

काठमाडौं, १६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद गणेश पराजुलीले आफ्नो पार्टी भ्रष्टाचारविरुद्धको अभियानमा निरन्तर लागिरहेको दाबी गरेका छन् ।‘हामी भ्रष्टाचारविरुद्ध प्रभावकारी रुपमा लागेनौं भन्नु न्यायोचित हुँदैन । सदनबाट पनि सशक्त विरोधमा गरिरहेका छौं । हिजो मात्र हामीले जघन्य अपराधीलाई आममाफी दिएको सम्बन्धमा सम्माननीय राष्ट्रपतिलाई अनुरोध-पत्र दिएका छौं । यो पनि […]

चिनियाँ राष्ट्रपतिलाई श्रीलंकाका सांसदको सनसनीपूर्ण पत्र

कोलम्बो– श्रीलंकाका एकजना सत्तारुढ दलका सांसदले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई सनसनीपूर्ण पत्र लेखेका छन् । श्रीलंकास्थित चिनियाँ दूतावास र श्रीलंकाली राष्ट्रपति, प्रधानमन्त्री र विदेश मन्त्रालयलाई बोद्धाथ दिएर सत्तारुढ पार्टीका सांसद विजेयादासा राजापाक्षेले पत्र लेखेको द इकोनोमिक्स टाइम्सले जनाएको छ । यही जनवरी ३ तारिखको मितिमा लेखिएको पत्रमा चीनले श्रीलंकालाई ऋणको पासोमा पारेको उल्लेख गरिएको छ […]

राष्ट्रपतिलाई महाभियोग लगाउन सांसदको गणना

काठमाडौं, ४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका लागि सांसदहरुको गणनामा ध्यान दिन थालिएको बुझिएको छ । संविधानको धारा १०१ को उपधारा १ अनुसार राष्ट्रपतिलाई महाभियोग लगाउन प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सांसद संख्याले हस्ताक्षर गरी निवेदन दिए पुग्छ । सोही […]

धारा ७६-५ प्रतिनिधिसभा जोगाउने सांसदको ब्रम्हास्त्र हो : अधिवक्ता रमण श्रेष्ठ

उनले प्रश्न गरे- प्रश्नै उठाउन नपाउने अधिकार हामीले राष्ट्रपतिलाई दिएको हो र? राजाकै पालामा त उनले गरेका कामको प्रश्न प्रतिनिधिसभामा उठाइने गरेको उनले सम्झाए।

राष्ट्रपति भण्डारीमाथि किन खनिए शम्भु थापा?

काठमाडौँ: वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीलाई लिएर प्रश्नै-प्रश्न गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा निवेदक शेरबहादुर देउवाका तर्फबाट बहस गर्दै थापाले प्रधानमन्त्री संविधानले जन्माउने हो कि राष्ट्रपतिले भनेर प्रश्न गरे। थापाले बहुमत सांसदको निर्णय रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको पनि बताए। आफ्नो निर्णयको न्यायिक पुनरवलोकन हुन नसक्ने राष्ट्रपतिको…

आफ्ना सांसदहरुको हस्ताक्षर दुरुपयोग भएकोमा एमालेको राष्ट्रपतिलाई पत्र

काठमाडाैँ । नेकपा एमालेले आफ्ना सांसदहरुको हस्ताक्षरको दुरुपयोग भएको भन्दै राष्ट्रपति कार्यालयको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहेका एमाले निर्वाचन विभागका नेता बाबुराम दाहालले सांसद जयकुमार राईको पत्र र अन्य सांसदको समेत असहमति रहेको कागजातसहित राष्ट्रपति कार्यालयमा बुझाएका छन् । राष्ट्रपतिले दुवै पक्षको प्रधानमन्त्रीका लागि गरिएको दावीका विषयमा कानुनी अध्ययन गरिरहेको जनाएको... The post आफ्ना सांसदहरुको हस्ताक्षर दुरुपयोग भएकोमा एमालेको राष्ट्रपतिलाई पत्र appeared first on Purbeli News.

१२ सांसदको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपतिलाई जसपा महन्थपक्षको पत्र

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुरपक्षले १२ जना सांसदको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपति कार्यालयलाई आज पत्र पठाएको छ। जसपाको संसदीय दलका नेता राजेन्द्र महतोले प्रक्रिया पुर्‍याएर कारवाही गर्ने भन्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएका हुन्। जसपाका उपेन्द्र यादवपक्षले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थन गर्दै हस्ताक्षर गरेका थिए।