राष्ट्रपतिलाई महाभियोग लगाउन सांसदको गणना

काठमाडौं, ४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका लागि सांसदहरुको गणनामा ध्यान दिन थालिएको बुझिएको छ । संविधानको धारा १०१ को उपधारा १ अनुसार राष्ट्रपतिलाई महाभियोग लगाउन प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सांसद संख्याले हस्ताक्षर गरी निवेदन दिए पुग्छ । सोही […]

सम्बन्धित सामग्री

विघटन बहस : धारा ७६ (५) मा ३० दिन ह्वीप लाग्दैन

संवैधानिक इजलासमा शुक्रबार दुईवटा विषय उठेका छन् । संविधानको धारा ७६ (५)मा दलको ह्वीप लाग्छ वा लाग्दैन र राष्ट्रपतिलाई हस्ताक्षर परीक्षण बिना प्रधानमन्त्री नियुक्त नगर्ने अधिकार छ कि छैन भन्नेबारे कानुन व्यवसायीले २ घण्टा १० मिनेट बहस गरेका छन् ।काँग्रेस सभापति शेरबहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट बहस गर्ने कानुन व्यवसायीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदै उनलाई महाभियोग लगाउन सकिने संवैधानिक ब्यवस्था सुझाएका छन् । संसद सदस्यमा प्रधानमन्त्रीमा नियुक्त गरेपछि भोलि संसदमा कसले वि